Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

एमालेभित्र बहस : ओलीकै निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?

काठमाडौँ । जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएका वेला संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको परिवर्तन, विध्वंश र फेरिएको राजनीतिक कोर्षपछि नैतिकताका आधारमा ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब चर्को बन्दै गएको छ । यद्यपि यो बहस…
More
कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको…
More
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ

१९ असोज, काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग (भकुण्डेवेसी–नेपालथोक खण्ड) यथाशक्य सुचारु गरिने बताएका हुन् ।
More

तुलसीपुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन्

तुलसीपुर , असोज १९ । भदौ २४ गते तुलसीप्ुर कारागार बाट भागेका एक जना कैदी फेरि रानी जरुवामा एक जना माथि धारिलो हितयार (खुकुरी) प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । कतब्र्य ज्यान मुद्दामा अदालतबाट २५ बर्ष कैदको फैसला पछि पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका –५ रानीजरुवाका २२ बर्षीय ‘पन्छी’ भनिने…
More
तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ

दाङ, १७ असोज । तुलसीपुरको डूम्रीगाउँबाट बाइक चोरी भएको छ । रा ५ प ४८३६ नम्बरको कालो रङको होण्डासाइन बाइक दशैँको अघिल्लो दिन (असोज १५गते) साँझ पौने ८ बजे चोरी भएको डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयास्थित घरमा जानका लागि बस्नेतले साथी रेशम बहादुर खत्रीको बाइक मागेर…
More
दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई  आर्थिक सहयोग  गरे।

दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई आर्थिक सहयोग गरे।

गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई जनही १०/१० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरे। उनले कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा गर्दै सकेजति घाइते परिवारलाई सघाउने वचन पनि दिएका छन्। दुर्गेश थापाले आफूले केही कार्यक्रम स्थगित गरेको र 'यो बलिदान कहिल्यै व्यर्थ नजाओस्'…
More
एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन्

एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन्

दाङ , असोज १७ । प्यूठानमा एक युवकको हत्या आरोपमा सहोदर दाजु भाइ पक्राउ परेका छन् । जिल्लाको गौमुखी गाउँपालिका – ६ लिवाङका २३ बर्षीय सन्तोस सुनार र २८ बर्षीय गोपाल सुनार हत्या आरोपमा पक्राउ परेका हुन । असोज १५ गते बिहान ६ बजेतिर लिवाङस्थित स्कुल धारादेखि मच्छि जाने कच्ची…
More
जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले   डेढ लाख तिराय

जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले डेढ लाख तिराय

जेनजी आन्दोलनका क्रममा व्यक्तिगत मोटरसाइकलमा आगजनी गर्ने एक जनाले डेढ लाख रुपैयाँ तिरेका छन्। त लसीपुर बस्ने २६ वर्षीय सञ्जय शर्माले बिहीबार पीडितलाई डेढ लाख रुपैयाँ नगद बुझाएका हुन्।   रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१३ का उनी भदौ २४ गते भएको प्रदर्शनमा सहभागी भएका थिए। त्यसक्रममा उनले तुलसीपुरका केशवराज भुसालको मोटरसाइकलमा…
More
जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले   डेढ लाख तिराय

जेनजी आन्दोलनमा मोटरसाइकल जलाइउने लाई तरुणदल को केशव ले डेढ लाख तिराय

जेनजी आन्दोलनका क्रममा व्यक्तिगत मोटरसाइकलमा आगजनी गर्ने एक जनाले डेढ लाख रुपैयाँ तिरेका छन्। तुलसीपुर बस्ने २६ वर्षीय सञ्जय शर्माले बिहीबार पीडितलाई डेढ लाख रुपैयाँ नगद बुझाएका हुन्। रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१३ का उनी भदौ २४ गते भएको प्रदर्शनमा सहभागी भएका थिए। त्यसक्रममा उनले तुलसीपुरका केशवराज भुसालको मोटरसाइकलमा आगजनी गरेको…
More
नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’

नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’

काठमाडौं । प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ । काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् । ‘धादिङको विभिन्न ठाउँमा पहिरो…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.