Khulla Bichar Online

आर्थिक सहयोग

आर्थिक सहयोग (सब्सक्रिप्शन/डोनेशन) को अनुरोध

खुल्ला बिचार अनलाइन डट कम प्रा.लि. नेपाली समाजको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाका कारण तथा परिणाममाथि खुला वैचारिक मन्थनको एक स्वतन्त्र प्ल्याटफर्म हो। हामी नेपाली समाजमा व्याप्त वैचारिक खडेरीलाई मेटाउन र अग्रगामी यात्रालाई गति दिन निरन्तर प्रयासरत छौं। यस यात्रामा तपाईंको सहयात्रा र स्वेच्छिक आर्थिक सहयोग हाम्रो लागि अमूल्य छ।

हाम्रा मुख्य स्रोतहरू स्वयंसेवा (भोलुन्टियर) र मुठ्ठीदान हुन्। तपाईंले पठाउने लेख, रचना वा अन्य सामग्रीझैं तपाईंको आर्थिक योगदानले पनि हाम्रो मिशनलाई बलियो बनाउँछ।

वार्षिक सहयोग योजना
स्तर
रकम
विशेष योगदानकर्ता रु. २०,०००।–
मुख्य योगदानकर्ता रु. १०,०००।–
योगदानकर्ता रु. ५,०००।–
सहयोग रु. १,०००।–

(तपाईंले इच्छाएको रकम वा अन्य कुनै रीतिले पनि सहयोग गर्न सक्नुहुन्छ।)
तपाईंको थोरै योगदानले नेपाली समाजमा ठूलो परिवर्तनको बीउ रोपिनेछ।
हाम्रो प्रयासलाई निरन्तरता दिन यहाँबाट यथाशक्य आर्थिक सहयोग गर्नुहुन् हार्दिक अनुरोध छ।
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.