२०८२ चैत्र २६ गते
२०८२ चैत्र २६ गते
- शिशिर भण्डारी,निर्देशक-लिन इन्टरनेशनल बोर्डिङ स्कुल , वनेपा - काभ्रे । लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपा क्षेत्रमा स्थापित पुरानाे निजी क्षेत्रबाट सञ्चालन भएको एक विद्यालय हो। यस विद्यालयले विगत २५ वर्षदेखि शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। विद्यालयका निर्देशक शिशिर भण्डारी सँग गरिएको यस संवादमा नयाँ शैक्षिक सत्र २०८३…