२०८२ माघ ४ गते
२०८२ माघ ४ गते
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारहरूको टुङ्गो लगाएको छ। पार्टीले सुदूरपश्चिमका १६ र कर्णालीका १० निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको हो। कालिकोट र मुगु निर्वाचन क्षेत्रका उम्मेदवार भने टुङ्गिन बाँकी रहेको पार्टी स्रोतले जनाएको छ। सुदूरपश्चिम प्रदेश अछाम 1 : डा. भीम रावल…