५ दिन अगाडि
५ दिन अगाडि
अमेरिकी दबाबविरुद्ध राष्ट्रिय सार्वभौमसत्ता, सामाजिक न्याय र लोकतन्त्रको मुद्दा उठाएका लुलाको पुनरागमनले ल्याटिन अमेरिकी राजनीतिमा नयाँ सन्देश दिएको छ। काठमाडौं, १० कात्तिक। ब्राजिलका ८० वर्षीय वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार, २५ अक्टोबरमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार अमेरिकी ट्रम…