२०८३ असार १६ गते
२०८३ असार १६ गते
प्युठान, असार १६ प्युठानको गौमुखी गाउँपालिका-५, खुङ्ग (सुन्दरमेला) मा बाँदर आतंकका कारण किसानसँगै विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ। कक्षा ६ मा अध्ययनरत ११ वर्षीय विशाल सामत मकैबाली जोगाउन दिनहुँ खेतमै बसेर बाँदर धपाउन बाध्य छन्। उनले बाँदर हेर्ने अस्थायी टहरोमै कापी–कलम लिएर पढाइसमेत गरिरहेका छन्। बाँदरको त्रासका कारण विद्यालयको…