२०८३ कार्तिक १ गते
२०८३ कार्तिक १ गते
• सागर जिम्बा तामाङ परिचय नेपालका आदिवासी तामाङ समुदायको आफ्नै मौलिक इतिहास, दर्शन, र सांस्कृतिक परम्परा छ । तर, कालान्तरमा धार्मिक तथा राज्यका नीतिगत प्रभावका कारण तामाङका कतिपय मौलिक पर्व र संस्कारहरू अन्य धर्म-संस्कृतिसँग मिसिन पुगे वा तिनको मौलिक स्वरूप धमिलिन गयो । यसैको एउटा प्रत्यक्ष उदाहरण हो तामाङ समुदायले…