Khulla Bichar Online

साहित्य

“कोही दास, कोही लास”

“कोही दास, कोही लास”

“कोही दास, कोही लास” • राजीव माेक्तान तामाङ कोही दासहरू छन्, कोही लासहरू छन्। कोही आसहरू छन्, कोही त्रासहरू छन्। कोही खासहरू छन्, कोही झ्यासहरू छन्।   कोही हाँसिरहेका छन्, कोही रोइरहेका छन्। कोही बेचिरहेका छन्, कोही किनिरहेका छन्। कोही सत्तामा छन्, कोही सडकमा छन्।   कोही बोलिरहेका छन्, कोही…
More
मध्यरातमा को बर्बराउँछ?

मध्यरातमा को बर्बराउँछ?

मध्यरातमा को बर्बराउँछ? • राजीव माेक्तान तामाङ मध्यरातमा को बर्बराउँछ? जब सहर निदाउँछ, गल्लीहरू सुनसान हुन्छन्, बत्तीहरू मधुरो हुँदै जान्छन्, र मान्छेका आवाजहरू एक-एक गर्दै हराउँछन्।   मध्यरातमा मसानघाटमा भूत जाग्छ, पिशाच बर्बराउँछ, प्रेत बोल्छ, हावाले रुखका पात हल्लाउँछ, अनि सुनसान बाटोमा कसैको पाइला चलेझैँ लाग्छ।   अबेलासम्म भट्टीमा जाँड…
More
सरकार घण्टा बजाउने लाईनमा

सरकार घण्टा बजाउने लाईनमा

राजीब लामा आमा ग्यासको लाइनमा, बाउ मलको लाइनमा।   छोरा राहदानीको लाइनमा, छोरी अनलाइनको लाइनमा।   बिरामी अस्पतालको लाइनमा, विद्यार्थी नतिजाको लाइनमा।   किसान सिँचाइको लाइनमा, युवा रोजगारीको लाइनमा।   गरिब राहतको लाइनमा, व्यापारी करको लाइनमा।   कर्मचारी सरुवाको लाइनमा, नेता भाषणको लाइनमा।   जनता आशाको लाइनमा, विकास अझै प्रतीक्षाको…
More
अमेरिकी साम्राज्यवाद एक अस्ताउँदो सूर्य, एकध्रुवीय लुटतन्त्रको अन्त्य र बहुध्रुवीय विश्व व्यवस्थाको उदय

अमेरिकी साम्राज्यवाद एक अस्ताउँदो सूर्य, एकध्रुवीय लुटतन्त्रको अन्त्य र बहुध्रुवीय विश्व व्यवस्थाको उदय

• चेत बहादुर लामा संयोजक, नेपाल शिक्षक संगठन जिल्ला समिति, काभ्रेपलाञ्चोक इतिहास कुनै एक वर्ग, राष्ट्र वा सभ्यताको स्थायी बपौती होइन। उत्पादन सम्बन्ध, आर्थिक शक्ति, प्रविधि र वर्ग संघर्षका परिवर्तनसँगै विश्व व्यवस्थाहरू पनि बदलिन्छन्। एक समय ब्रिटिस साम्राज्य विश्व अर्थतन्त्रको केन्द्र थियो; आज त्यो इतिहासको विषय बनेको छ। त्यसैगरी, दोस्रो…
More
कम्युनिष्ट आवरणभित्रको गैरमार्क्सवादी चिन्तन एक वर्गीय विश्लेषण

कम्युनिष्ट आवरणभित्रको गैरमार्क्सवादी चिन्तन एक वर्गीय विश्लेषण

-सिबी लामा, धुलिखेल । राजनीतिमा कहिलेकाहीँ विचारको भाषा प्रयोग गरेर अविचारको राजनीति गरिन्छ। वर्गसंघर्ष, क्रान्ति, जनपक्षीयता र मार्क्सवादका शब्दावली प्रशस्त प्रयोग गरिए पनि त्यसको वास्तविक सार वर्गीय नभई व्यक्तिकेन्द्रित, संकीर्ण वा अवसरवादी हुन सक्छ। मार्क्सवादी दर्शनले यस्ता प्रवृत्तिको मूल्याङ्कन भाषण, नाराबाजी वा शब्दाडम्बरबाट होइन, त्यसको वर्गीय सार, राजनीतिक दिशा र…
More
“म रोपाहार हुँ “

“म रोपाहार हुँ “

 "म रोपाहार हुँ "                  ✍️रचना मोक्तान यात्री पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म ।   चूल्ठोमा कोम्हेन्दो सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो…
More
संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

• शिशिर भण्डारी भूमिका: नेपालको राजनीति यतिबेला एउटा गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ । सामाजिक सञ्जाल, सार्वजनिक बहस, राजनीतिक मञ्च र मिडियामा भइरहेको छलफललाई नियाल्दा एउटा साझा प्रश्न बारम्बार उठिरहेको देखिन्छ; के नेपालको समस्या पुराना दलहरू हुन्, वा समस्या त्योभन्दा गहिरो छ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय, बालेन्द्र…
More
“एल्गोरिदमको हावा”

“एल्गोरिदमको हावा”

 - शिशिर भण्डारी   आजकाल आकाशमा चराहरूभन्दा बढी शब्दहरू उडिरहेका छन् । तर ती शब्दको पखेटामा गन्तव्य छैन ।   उनीहरू उड्छन्, ठोक्किन्छन्, चिच्याउँछन्, र आफ्नै प्रतिध्वनिको भित्तामा ठोकिएर रगताम्य भएर झर्छन् ।   बागमती किनारमा एउटा पुरानो पीपलको रूख उभिएको छ । उसले धेरै देखेको छ - राणाहरूको साँझ,…
More
चिया

चिया

चिया • सिर्जना गाेले तामाङ देश चलाउने शासकहरुले मन्द विष घोलेर बिस्तारै जनता मार्ने अभियान स्वरूप धमाधम देशका चिया पसलहरु बन्द गराइरहेको यो समयमा कृपया साथीहरू, मलाई  बिहान् बिहानै चिया खुवाउने र चिया पिउने अफर नगर्नु होला ।   बरु एकचोटि उतातिर पनि फर्केर हेर्नुस् जहाँ होल्डिङ सेन्टरमा यो उधुम…
More
“मृगतृष्णाको युग”

“मृगतृष्णाको युग”

"मृगतृष्णाको युग" •शिशिर भण्डारी आजभोलि जता हेर्‍यो उतै एउटा मरुभूमि फैलिएको छ ।   त्यो केवल भूगोलको मरुभूमि होइन, मानिसको चेतनाभित्र उम्रिएको मरुभूमि हो ।   यहाँ बालुवा मात्र बालुवा छ सूचनाका बालुवा, नाराका बालुवा, उत्तेजनाका बालुवा अर्थात हतारमा जन्मिएका विश्वासहरू ।   दिनभरि हावाले तिनलाई उडाइरहन्छ, आकाश धमिलो बनाइरहन्छ…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.