Khulla Bichar Online

राजनिति

म भित्र हराएको कमरेड !

म भित्र हराएको कमरेड !

-राष्ट्रिय जागरण अभियानको सन्दर्भमा कम्युनिस्ट आचरण, वर्गीय चेतना र कमरेडली सम्बन्धमाथिको आत्मसमीक्षा: – शिशिर भण्डारी भूमिका: हिजोको कमरेड, आज कहाँ छ ? कुनै समय थियो, हामीसँग सम्पत्तिका नाममा अथाह विश्वास थियो । भविष्यको सुनिश्चितता थिएन, तर सुन्दर समाज निर्माण गर्ने सपना थियो । आफ्नै जीवनको कुनै भरोसा थिएन, तर सहयोद्धाको…
More
८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचे इतिहास,चौथो पटक राष्ट्रपति निर्वाचित

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचे इतिहास,चौथो पटक राष्ट्रपति निर्वाचित

अमेरिकी दबाबविरुद्ध राष्ट्रिय सार्वभौमसत्ता, सामाजिक न्याय र लोकतन्त्रको मुद्दा उठाएका लुलाको पुनरागमनले ल्याटिन अमेरिकी राजनीतिमा नयाँ सन्देश दिएको छ। काठमाडौं, १० कात्तिक। ब्राजिलका ८० वर्षीय वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो पटक राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार, २५ अक्टोबरमा सम्पन्न दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार  अमेरिकी ट्रम…
More
दशैं : संस्कृति,रेमिट्यान्स,उपभोग र मितव्ययिताको प्रश्न

दशैं : संस्कृति,रेमिट्यान्स,उपभोग र मितव्ययिताको प्रश्न

• राजीव माेक्तान तामाङ दशैं नेपाली समाजको ठूलो पर्वमध्ये एक हो। परिवार भेटघाट, मान्यजनबाट टीका-जमरा र आशीर्वाद ग्रहण, गाउँ फर्किने परम्परा, नयाँ लुगा र मीठो-मसिनो खाने चलनसँग यसको गहिरो सामाजिक सम्बन्ध बनेकाे छ। तर दशैंलाई टीका, जमरा, मासु, नयाँ लुगा र रमाइलोमा सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन। यससँग धर्म, संस्कृति,…
More
नेपाली वामपन्थी आन्दोलनको वर्तमान सङ्कट र नयाँ बाटोको खोजी !

नेपाली वामपन्थी आन्दोलनको वर्तमान सङ्कट र नयाँ बाटोको खोजी !

नेपाली वामपन्थी आन्दोलनको वर्तमान सङ्कट र नयाँ बाटोको खोजी ​ लेफ्ट (वामपन्थी) को वैचारिक धरातल हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ। तर मुख्य समस्या भनेको विश्वास को हो। प्रश्न उठ्छ आज जनताले किन अविश्वास गरे? कार्यकर्तामा किन व्यापक निराशा छाएको छ? र सिङ्गो वामपन्थी आन्दोलन किन…
More
नयाँ राजनीतिको अनुहारमा देखिएको विकृति

नयाँ राजनीतिको अनुहारमा देखिएको विकृति

•  शिशिर भण्डारी भूमिका : नेपालको राजनीतिमा ‘नयाँ’ शब्दले पछिल्ला वर्षहरूमा केही आकर्षण पैदा गरेको छ । पुराना दल, पुराना नेता, पुराना नारा र पुरानै राजनीतिक संस्कारबाट दिक्क भएको पुस्ताले नयाँ अनुहार, नयाँ शैली र नयाँ राजनीतिको खोजी गर्नु स्वाभाविक पनि हो । यही आकांक्षाले राजनीतिको मूलधारमा नयाँ पात्रहरूलाई प्रवेश…
More
नेपाली राजनीति: नयाँको परीक्षा, पुरानोको पुनर्परीक्षा

नेपाली राजनीति: नयाँको परीक्षा, पुरानोको पुनर्परीक्षा

•  शिशिर भण्डारी नेपालको राजनीतिमा अहिले एउटा रोचक दृश्य देखिँदैछ । हिजो सत्ताको केन्द्रमा रहेका दलहरू सडकतिर फर्किंदैछन् । हिजो सडकबाट सत्तामाथि प्रश्न गर्ने नयाँ राजनीतिक शक्ति आज सिंहदरबारभित्र बसेर आफ्नै प्रश्नको उत्तर दिनुपर्ने ठाउँमा पुगेको छ । सरकारमाथि असन्तुष्टि बढेको छ । प्रतिपक्ष सरकारविरुद्ध आन्दोलनको तयारीमा छ । कांग्रेस,…
More
नयाँ राजनीतिको सकस : सत्ता जितेपछि शासन किन कठिन भयो ?

नयाँ राजनीतिको सकस : सत्ता जितेपछि शासन किन कठिन भयो ?

- शिशिर भण्डारी सडकमा पुरानो सत्ता हराउन सजिलो थियो, तर राज्य चलाउने पुरानो शैली हराउन किन यति गाह्रो भयो ? एक वर्षअघि नेपालको सडकमा केवल एउटा भिड मात्र उत्रिएको थिएन, एउटा सिंगो पुस्ताको असन्तुष्टि उत्रिएको थियो । हुनत त्यो विष्फोटको निमित्त कारणमा कुनै निश्चित एउटा घटना, पात्र या समयको पनि…
More
नयाँ दिल्लीमा बदलिँदो विश्व, काठमाडौंमा मौनता

नयाँ दिल्लीमा बदलिँदो विश्व, काठमाडौंमा मौनता

BRICS मा नेपाल किन देखिएन ? निमन्त्रणा नआएको प्रश्नभन्दा ठूलो प्रश्न—हाम्रो कूटनीतिक वजन कहाँ छ ? - शिशिर भण्डारी भूमिका: नयाँ दिल्लीमा चीनका राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटै मञ्चमा छन् । गलवानपछि चिसिएको भारत–चीन सम्बन्धमा फेरि संवादको ढोका खोलिँदैछ । रुस पश्चिमी…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.