Khulla Bichar Online

नेकपाद्वारा सुदूरपश्चिम र कर्णालीका उम्मेदवार टुङ्गो

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारहरूको टुङ्गो लगाएको छ। पार्टीले सुदूरपश्चिमका १६ र कर्णालीका १० निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको हो। कालिकोट र मुगु निर्वाचन क्षेत्रका उम्मेदवार भने टुङ्गिन बाँकी रहेको पार्टी स्रोतले जनाएको छ।

सुदूरपश्चिम प्रदेश

अछाम 1 : डा. भीम रावल

अछाम 2 : शरदसिंह भण्डारी

कञ्चनपुर 1 : विना मगर

कञ्चनपुर 2 : लालबहादुर खड्का

कञ्चनपुर 3 : मानबहादुर सुनार

कैलाली 1 : रामलाल थारु डगौरा

कैलाली 2 : राजेन्द्र साउद

कैलाली 3 : वीरमान चौधरी

कैलाली 4 : हरिराम चौधरी (उत्सव)

कैलाली 5 : प्रेमबहादुर आले

डडेलधुरा 1 : मानसिंह माल

दार्चुला 1 : लक्ष्मणदत्त जोशी

बझाङ 1 : मीनबहादुर कुँवर

बैतडी 1 : परमानन्द भट्ट

डोटी 1 : त्रिलोचन भट्ट

बाजुरा 1 : प्रकाशबहादुर शाह

कर्णाली प्रदेश

डोल्पा 1 : धनबहादुर बुढा

दैलेख 1 : अम्बरबहादुर थापा

दैलेख 2 : योगेन्द्रबहादुर शाही

सुर्खेत 1 : जीतबहादुर राना

सुर्खेत 2 : झगबहादुर मल्ल

जुम्ला 1 : नरेश भण्डारी

रुकुम पश्चिम 1 : गोपाल शर्मा (अनल)

सल्यान 1 : प्रकाश ज्वाला

हुम्ला 1 : डा. दीपेन्द्र रोकाय

कालिकोट 1 : टुङ्गिन बाँकी

मुगु 1 : टुङ्गिन बाँकी

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.