Khulla Bichar Online

Khulla Bichar Online

318 Posts
भोटेकोशीको बाढी र ‘क्लाइमेट जस्टिस’ :

भोटेकोशीको बाढी र ‘क्लाइमेट जस्टिस’ :

-शिशिर भण्डारी भूमिका: कुनै दिन एउटा नदी अचानक उर्लिन्छ । केही मिनेटमै घरहरू बगाउँछ । सडकहरू काट्छ । पुलहरू भत्काउँछ । बस्तीहरू उजाडिन्छन् । वर्षौँको कमाइ एउटा भेलले बगाउँछ । अनि मानिसहरू बाँकी जीवन लिएर भग्नावशेष माझ उभिन्छन्आ-फ्नो मान्छे खोज्दै, आफ्नो घर खोज्दै, आफ्नो भविष्य खोज्दै । भोटेकोशीले पछिल्लोपटक नेपाललाई…
More
नेपाली कम्युनिष्ट आन्दोलनको सुदृढीकरण र शुद्धीकरण: कुर्सी होइन, वर्गसंघर्षको पुनर्जागरण

नेपाली कम्युनिष्ट आन्दोलनको सुदृढीकरण र शुद्धीकरण: कुर्सी होइन, वर्गसंघर्षको पुनर्जागरण

• चेत बहादुर लामा-संयाेजक अखिल नेपाल शिक्षक संगठन नेतृत्व “पार्टी कार्यालयमा मात्र होइन, जनताको जीवनमा देखिनुपर्छ; नेताको भाषणमा होइन, श्रमिकको पसिनामा भेटिनुपर्छ।” १. विषय प्रवेश: रातो झण्डा बोकेर पुँजीवादी संस्कार बोक्ने कि समाजवादको बाटो रोज्ने? नेपाली कम्युनिष्ट आन्दोलन सन् १९४९ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा जन्मिएदेखि आजसम्म क्रान्ति, एकता, विभाजन र…
More
कुँडूवाल कृषि सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

कुँडूवाल कृषि सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

तेमाल/तेमाल गाउँपालिका-३ स्थित कुँडूवाल कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा शनिबार संस्थाकै स्वामित्वमा रहेको कुँडूवालस्थित भवनमा सम्पन्न भएको छ। सभाका प्रमुख अतिथि मेजर धनलाल तामाङले कृषि क्षेत्रको विकासका लागि आधुनिक कृषि प्रविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले परम्परागत तथा रैथाने बालीको संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादनमा…
More
हामी विपद्लाई कति छिटो बिर्सन्छौ ? – पीडितको जीवनमा विपद् बाँकी रहँदा-रहदै हाम्रो सार्वजनिक स्मृति किन सकिन्छ ?

हामी विपद्लाई कति छिटो बिर्सन्छौ ? – पीडितको जीवनमा विपद् बाँकी रहँदा-रहदै हाम्रो सार्वजनिक स्मृति किन सकिन्छ ?

- शिशिर भण्डारी भूूमिका: विपद् आउँदा हामी अचानक असाध्यै मानवीय हुन्छौँ । सामाजिक सञ्जालका भित्ताहरूमा समवेदनाले भरिन्छन्, राहतका अपिलहरू आउँछन्, उद्धारका तस्वीरहरू भाइरल हुन्छन्, नेताहरू घटनास्थल पुग्छन्, सरकारी संयन्त्रहरू सक्रिय भएको देखिन्छन् र सञ्चार माध्यमहरूमा दिनभर त्यही एउटै समाचार छाउँछ । त्यतिमात्र हैन, हामी केही दिनका लागि सबै कुरा बिर्सन्छौँ—राजनीतिक…
More
राहत कोषका नाममा आफ्नै QR कोड, रास्वपा नेता पक्राउ

राहत कोषका नाममा आफ्नै QR कोड, रास्वपा नेता पक्राउ

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली सहयोग विवरण सार्वजनिक गरी आफ्नै QR कोडमार्फत रकम उठाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामेछापका नेता पक्राउ परेका छन्। रामेछापको गोकुलगंगा गाउँपालिका-२ का ३२ वर्षीय भगवान् कार्कीलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक…
More
रसुवा बाढीको कहर

रसुवा बाढीको कहर

• शिशिर भण्डारी कहिलेकाहीँ प्रकृतिको एउटा प्रहारले हामीले वर्षौँ लगाएर बनाएको विकास, पूर्वाधार र व्यवस्थापनको दम्भ एकैछिनमा भत्काइदिन्छ । रसुवामा आएको बाढी त्यस्तै एउटा प्रहार बनेर आएको छ । बाढीले नदी किनारका संरचना मात्र बगाएको छैन, सडक, पुल, बस्ती, जलविद्युत् आयोजना र मानिसका वर्षौँका सपना पनि बगाएको छ । अझ…
More
शैलुङ सेराेफेराे तिर गोनेङ्या!

शैलुङ सेराेफेराे तिर गोनेङ्या!

राजीब माेक्तान तामाङ  तामाङ समाजमा "गोनेङ्या" भन्नासाथ छुट्टै रौनक आउँछ। गोनेङ्याको समय सीमा राखेर वर्षे खेति किसानको काम गरिन्छ। सम्पूर्ण बाली लगाउने काम सकेर गोने मनाउने तयारी हुन्छ। गोनेपछि वर्खे बाली लगाइँदैन। गोनेङ्या पछि मौसम फेरिन्छ भन्ने विश्वास छ। मौसम पनि गज्जबको हुन्छ, चर्केको घाम, जताततै हरियाली, मुख्य बाली धान…
More
जबर्जस्ती करणी अभियोगमा रास्वपा वडा सभापति पक्राउ, 

जबर्जस्ती करणी अभियोगमा रास्वपा वडा सभापति पक्राउ, 

काभ्रेपलाञ्चोक/एक महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा चौरीदेउराली गाउँपालिका-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति ६४ वर्षीय अच्युतप्रसाद न्यौपाने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा भदौ ९ गते काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई काभ्रे ल्याई जिल्ला अदालतबाट…
More
सत्ताको ढोका होइन, सत्ताको अर्थ बदल्ने पार्टी चाहिएकाे छ।

सत्ताको ढोका होइन, सत्ताको अर्थ बदल्ने पार्टी चाहिएकाे छ।

• राजीव माेक्तान तामाङ नेपालको राजनीतिक यात्रालाई फर्केर हेर्दा एउटा प्रश्न बारम्बार उठ्छ। जनताको नाममा यति धेरै पार्टीहरु खुले,काेहि अस्तित्वमा छन्,काेहि अस्तित्वकाे लडाइँमा छन्,काेही बिलय भए,काेहि हराएर गए तर जनताको वास्तविक शक्ति किन संस्थागत हुन सकेन? २००७ सालको परिवर्तन देखि २०४६ को जनआन्दोलन,१०बर्षे जनयुद्ध र २०६२/६३ को लाेकतान्त्रिक आन्दोलन हुँदै…
More
जनताको धैर्यता खस्किँदै छ, तर विकल्प अझै तयार छैन

जनताको धैर्यता खस्किँदै छ, तर विकल्प अझै तयार छैन

• शिशिर भण्डारी भूमिका :  नेपाली राजनीति यतिबेला एउटा असहज मोडमा उभिएको छ । जनता पुरानो राजनीतिको बोझबाट थाकेका छन्, तर नयाँ राजनीतिको यात्रा बाट पनि पूर्ण विश्वस्त भएनन् । उनीहरू परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तनको अनुहार कस्तो हुन्छ भन्नेमा मेलोमेसो नै अनुभव गर्न पाएनन् । पुराना दलसँग प्रश्न गरिरहेका…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.