Khulla Bichar Online

Khulla Bichar Online

245 Posts
प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

- शिशिर भण्डारी भुमिका: पछिल्ला दुई - तीन दशकमा नेपाली समाजले देखेको परिवर्तन केवल विकासका सूचकांकमा सीमित छैन । यो परिवर्तन हाम्रो जीवनशैली, सम्बन्ध, सोच र व्यवहारको गहिराइसम्म पुगेको छ । बाटो, बिजुली, शिक्षा, वैदेशिक रोजगारी र प्रविधिको विस्तारले समाजलाई केवल बाहिरबाट होइन, भित्रैबाट रूपान्तरण गरिरहेको छ । हिजोको समाज…
More
नेपालमा रासायनिक मल महँगिने र अभाव हुने संकेत

नेपालमा रासायनिक मल महँगिने र अभाव हुने संकेत

काठमाडौँ । इरान र इजरायल बीच बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य फेरि उकालो लाग्ने संकेत देखिएको छ। शुक्रबार परराष्ट्र मन्त्रालय ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले हाल मूल्य कति बढ्छ भन्ने स्पष्ट नभए पनि अवस्थाले मल आपूर्तिमा असर पर्ने सम्भावना बढेको बताएका छन्। द्वन्द्व अघि…
More
हर्क

हर्क

• लाेक लामा -चाैरीदेउराली -काभ्रे हर्क जुन तिमी थियौ  सर्वत्र धर्तिमाथी अब त्यो शान मात्र  होइन परिवर्तनको बीउ बनेको छ साहसले आवाज उठाउनु अब ठिक मात्रै होइन, अनिवार्य बनेको छ किनकि निर्मम रातहरुले कहिल्यै बिहानी ल्याउँदैन। हर्क, बोल  करोडौँ जनताको कथा, मन मनमा हर्क बढाउनुछ जो हिजोदेखि नै बास खोज्दै…
More
हात नहाल

हात नहाल

• साेनाम सज्जन किराँती -खाेटाङ हलेसी हात नहाल (एक चिच्याहट, माइक्रोफोन बिना पनि सुनिने) हात न हा ल । सुन्यौ? कि तिमीहरू ध्वनि होइन, मासु मात्रै बुझ्छौ? “हात नहाल” मैले भनेको वाक्य होइन, मेरो छालाको संविधान हो । तर तिमीहरू औँलालाई मतपत्र ठान्छौ र शरीरलाई चुनावी क्षेत्र । म माइतीघरको…
More
तामाङ समुदाय: ओझेलको इतिहासदेखि पहिचानको पुनर्जागरणसम्म

तामाङ समुदाय: ओझेलको इतिहासदेखि पहिचानको पुनर्जागरणसम्म

-चेत बहादुर लामा दोङ, धुलिखेल काठमाडौं उपत्यकाको फेदीदेखि हिमालयको काखसम्म फैलिएको एक सभ्यता छ,जसले हजारौं वर्षदेखि डम्फुको तालमा आफ्नो आत्मा बोलिरहेको छ, सेलोको लयमा आफ्नो दुःख पोखिरहेको छ, र ल्होसारको उत्सवमा आफ्नो अस्तित्व उदघोष गरिरहेको छ । तर यही सभ्यताको समुदायलाई नेपालको मुख्यधाराको इतिहासले दशकौंसम्म छायाँमा पारिदियो । आज ती…
More
जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा

जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा

आन्दोलनले सत्ता त दिलाउँछ, तर त्यसको भविष्य - उसको  शासनको गुणस्तर, संस्थागत परिपक्वता, विधिको शासन र राजनीतिक संस्कारले निर्धारण गर्छ । - कृष्ण कुमार भण्डारी(शिशिर) भूमिका: गत भदौ २३ र २४ को जेन–जी आन्दोलन नेपालको समकालीन राजनीतिक इतिहासको एउटा निर्णायक मोड थियो । त्यो केवल विरोध प्रदर्शन मात्रै थिएन; त्यो राज्यप्रति…
More
बौद्ध र स्वयम्भू जात्रालाई “तेमाल जात्रा” किन भनियो?

बौद्ध र स्वयम्भू जात्रालाई “तेमाल जात्रा” किन भनियो?

एक किंवदन्ती अनुसार, तेमालका राजा ह्रेन्जेन दोर्जेको गोर्खाली सत्ताले षड्यन्त्रपूर्वक हत्या गरेपछि, उनको आत्माको शान्तिको लागि तेमालका जनता ठुलाे संख्यामा बौद्ध र स्वयम्भू मा भेला भएर दीप प्रज्ज्वलन गरेका थिए। उक्त भीड देखेर स्थानीयहरूले “कसको जात्रा हो?” भनी सोध्दा “तेमालकाे तामाङकाे जात्रा” भन्ने उत्तर आएको थियो। यही वाक्यांश क्रमशः "तेमाल…
More
कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

कार्की आयोगको प्रतिवेदनले केही महत्वपूर्ण पक्ष उजागर गरे पनि, यसको समग्र अध्ययनले एउटा गम्भीर चिन्ता जन्माउँछ,के हामीले पूर्ण सत्य पाएका छौं ? या रचनात्मक व्याख्या मात्र ? • कृष्भण कुमार भण्डारी(शिशिर) भूमिका: २०८२ साल  भाद्र २३ र २४ को घटना नेपालका लागि केवल आन्दोलनका दिनहरू मात्रै थिएन । त्यो राज्यको क्षमता,…
More
“गुरुप्रति कृतज्ञता”

“गुरुप्रति कृतज्ञता”

  •सृष्टि गिरी (श्री प्रभा माध्यमिक बिद्यालय-चाैंरीदेउराली-६ काभ्रे) तपाईंको आवाजमा मिठास थियो, हाम्रो जीवनमा उज्यालो थियो। अक्षर-अक्षर सिकाउँदा, मनमा सपना फुलाइदिनु भयो।   गल्ती गर्दा रिसाउनु भयो, तर भित्रै माया लुकाउनु भयो। हामी लड्दा हात समातेर, फेरि उठ्न सिकाउनु भयो।   हाम्रो सानो सफलतामा पनि, तपाईंको खुशी देखिन्थ्यो। हामी अगाडि…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.