Khulla Bichar Online

Khulla Bichar Online

245 Posts
सम्झि राख्नु है  !

सम्झि राख्नु है !

 • सम्झना गाैतमक (क्षा १० श्री प्रभा माध्यमिक बिद्यालय -चाैरीदेउराली -६ कार्तिके देउराली) दिन बित्यो, महिना बित्यो, बितिगयो वर्ष, बिदाइ हुने समय आयो, मनमा छैन हर्ष। रमाइलो कहाँ हुन्छ त्यो बिदाइको पल, शुभकामना साथी, पढीलेखी बन्नु है सफल।   पढाउनुभयो, अक्षर चिनाउनुभयो,कोटि-कोटि नमन गुरु, भुल्ने छैनौं हामी,जीवनको उज्यालो यहिबाट भयाे…
More
एमसीसी खारेज गर्ने प्रस्ताव पहिलो बैठकमै लैजाने हर्क राईको घोषणा

एमसीसी खारेज गर्ने प्रस्ताव पहिलो बैठकमै लैजाने हर्क राईको घोषणा

काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने प्रस्ताव संसदको पहिलो बैठकमै अघि सार्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गर्दै राईले राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय आत्मनिर्भरतालाई पार्टीको प्रमुख प्राथमिकता बनाइने स्पष्ट पारेका हुन्। उनले…
More
निर्वाचन समीक्षा – संकट, संकेत र रूपान्तरणको ऐतिहासिक आवश्यकता

निर्वाचन समीक्षा – संकट, संकेत र रूपान्तरणको ऐतिहासिक आवश्यकता

निर्वाचन परिणामलाई  विद्यमान शाससन ब्यवस्थाको डेलीभरी, आर्थिक संरचना, राजनीतिक संस्कार र समाजको पछिल्लो विकसित मनोविज्ञानसँग जोडेर हेर्नुपर्छ। - कृष्ण कुमार भण्डारी (शिशिर) भूमिका : गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामलाई केवल जुनकुनै राजनैतिक दल या बिचारको हार या जितको सामान्य राजनीतिक घटनाका रूपमा मात्रै बुझ्नु पर्याप्त हुदैन ।…
More
“नीलाे क्रान्ति”

“नीलाे क्रान्ति”

• जीवन कुमार याेञ्जन नीलाे क्रान्ति नीलाे सारी नीलै चाेलाे अनि निलाे काेट र निलाे टाई लाउनकै लागि नीलाे क्रान्ति नहाेस्। मलाई रक्त क्रान्ति के हाे? थाहा छ। नीलाे रक्सी पिउनकै लागि कतै नीलाे लिपिस्टक अनि नीलै नेल पलिसकै लागि निलाे क्रान्ति नहाेस्। मलाई रक्त क्रान्ति के हाे ? थाहा…
More
एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

नागरिकहरू एउटै समाजमा बसे पनि फरक–फरक सूचना संसारभित्र बस्न थालेका छन्। यसले साझा यथार्थ कमजोर पार्ने र समाजमा ध्रुवीकरण बढाउने जोखिम पैदा गरेको छ। - कृष्ण कुमार भण्डारी(शिशिर) पृष्ठभूमि : आजको २१औँ शताब्दीको विश्व अहिले तीव्र गतिमा डिजिटल प्रविधिद्वारा निर्देशित समाजतर्फ अघि बढिरहेको छ। हाल विश्वमा शक्ति सन्तुलन केवल सैन्य…
More
लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस सम्पन्न(फाेटाे फिचर)

लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस सम्पन्न(फाेटाे फिचर)

बनेपा/काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव “रजत जयन्ती” तथा अभिभावक दिवस दुई दिने कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। आज सम्पन्न कार्यक्रमको दोस्रो दिन कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले आफ्नो विविध कला, क्षमता तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत…
More
नाग्रे–गगर्चे : खाँडादेबी माविको ५८औँ वार्षिकोत्सव सम्पन्न

नाग्रे–गगर्चे : खाँडादेबी माविको ५८औँ वार्षिकोत्सव सम्पन्न

चाैरीदेउराली/ काभ्रेको चौरीदेउराली गाउँपालिका–२ नाग्रे–गगर्चे स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर ५८औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत महानदास लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक नवराज…
More
२५ औँ वर्षमा लिन स्कुल : सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित उत्सव सुरु

२५ औँ वर्षमा लिन स्कुल : सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित उत्सव सुरु

बनेपा/काभ्रेको वनेपा नगरपालिका वडा नं ८ अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २५ ओैं बार्षिकोत्सब "रजत जयन्ती" तथा अभिभावक दिवसको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयका निर्देशक तथा कार्यक्रमका सभापति शिशिर भण्डारीका अनुसार उक्त रजत जयन्ती तथा अभिभावक दिवस कार्यक्रम आज र भोलि गरि दुई…
More
नेपालको विकास यात्रामा निजी र सार्वजनिक शिक्षा सहकार्यको आवश्यकता

नेपालको विकास यात्रामा निजी र सार्वजनिक शिक्षा सहकार्यको आवश्यकता

"नेपालको शिक्षा इतिहास राज्य र समाजबीचको सहअस्तित्व, पूरकता र कहिलेकाहीँ प्रतिस्पर्धाको गतिशील सम्बन्धको यात्रा हो" • कृष्ण कुमार भण्डारी(शिशिर) सारांश (Abstract ) शिक्षा मानव सभ्यताको उत्पत्ति जतिकै पुरानो अवधारणा हो। प्रारम्भिक मानवले प्रकृतिसँगको संघर्ष, अनुभव र चेतनाबाट सिकेको ज्ञान नै शिक्षाको पहिलो रूप थियो। समयक्रममा यही चेतनाको विस्तारले दर्शन, अनुशासन,…
More
निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

अहिले देखिएको परिणामलाई केवल एउटा दल विशेषको विजयभन्दा पनि राजनीतिक चक्रको अर्को चरणका रूपमा बुझ्नुपर्छ। यहीँबाट एउटा महत्वपूर्ण प्रश्न उठ्छ-के यो परिणाम वास्तवमै नयाँ शक्तिको उपलब्धि हो? कि पुराना शक्तिहरूप्रति गहिरो असन्तोषको परिणाम? -शिशिर भण्डारी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा महत्वपूर्ण मोड ल्याएको छ। विशेषतः नयाँ…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.