२०८३ भाद्र ३० गते
२०८३ भाद्र ३० गते
BRICS मा नेपाल किन देखिएन ? निमन्त्रणा नआएको प्रश्नभन्दा ठूलो प्रश्न—हाम्रो कूटनीतिक वजन कहाँ छ ? - शिशिर भण्डारी भूमिका: नयाँ दिल्लीमा चीनका राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटै मञ्चमा छन् । गलवानपछि चिसिएको भारत–चीन सम्बन्धमा फेरि संवादको ढोका खोलिँदैछ । रुस पश्चिमी…