२०८३ भाद्र ५ गते
२०८३ भाद्र ५ गते
• शिशिर भण्डारी भूमिका : नेपाली राजनीति यतिबेला एउटा असहज मोडमा उभिएको छ । जनता पुरानो राजनीतिको बोझबाट थाकेका छन्, तर नयाँ राजनीतिको यात्रा बाट पनि पूर्ण विश्वस्त भएनन् । उनीहरू परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तनको अनुहार कस्तो हुन्छ भन्नेमा मेलोमेसो नै अनुभव गर्न पाएनन् । पुराना दलसँग प्रश्न गरिरहेका…