२०८३ असार २२ गते
२०८३ असार २२ गते
• चेत बहादुर लामा नेपालको शिक्षा प्रणालीको इतिहास राणाकालीन सामन्ती एकाधिकार, पञ्चायती बुर्जुवाकरण हुँदै आजको दलाल पुँजीवादी मोडेलसम्म आइपुग्दा केवल एउटै कुरामा अब्बल देखियो-वर्गीय खाडलको उत्पादन र क्रूर पुनर्उत्पादन। २००७ र २०४६ सालका राजनीतिक परिवर्तनले विद्यालयको संख्या त बढाए, तर यसको चरित्रलाई वर्गीय रूपमा झन् घातक र विभेदकारी बनाए। कार्ल…