२०८३ बैशाख ६ गते
२०८३ बैशाख ६ गते
-चेत बहादुर लामा, संयोजक, नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलान्चोक। ज्ञानको स्रोत अब कक्षाकोठामा मात्र सीमित छैन। डिजिटल दुनियाँले सूचना प्रत्येक व्यक्तिको हातहातमा पुर्याइसकेको यस युगमा शिक्षकको भूमिका अझ गहिरो र जिम्मेवार बनेको छ। आजको शिक्षकले केवल पाठ पढाउने होइन, विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र बदलिँदो विश्वसँग जुध्न सक्षम बनाउने…