Khulla Bichar Online

Khulla Bichar Online

270 Posts
भोटको बेला माया,सत्ताको बेला डोजर : सुकुम्बासी बस्तीको राजनीति र पीडाको दोहोरो चरित्र

भोटको बेला माया,सत्ताको बेला डोजर : सुकुम्बासी बस्तीको राजनीति र पीडाको दोहोरो चरित्र

"वास त भत्कियो तर तिनको डिग्निटी र चरित्रमाथि पनि आक्रमण हुँदै छ । केही घरको चित्र देखाएर तिनलाई देशका सबैभन्दा ठूला लुटेराजस्तो भाष्य निर्माण हुँदै छ । गरिबीलाई मजाक बनाउनु पाप हो ।" • नारायण गाउँले भोट माग्ने बेला सुकुम्बासी बस्तीमा पुग्नुहुन्छ ! मायालु र साथीजस्तै देखिनुहुन्छ !  धुलोमा माटोसँग खेल्दै गरेका…
More
डोजरमुनि दबिएका सपनाहरू: विकास र न्यायबीचको द्वन्द्व

डोजरमुनि दबिएका सपनाहरू: विकास र न्यायबीचको द्वन्द्व

- शिशिर भण्डारी भूमिका: शहरको एउटा कुनामा डोजरको आवाज गुञ्जिरहेको छ । धूलोको मुस्लो आकाशतिर उठिरहेको छ, र त्यसैसँग उठिरहेका छन् केही अधुरा कारूणीक चिच्याहटहरू - जसलाई कसैले सुन्न चाहँदैन । केही क्षणअघि जसलाई “घर” भनिन्थ्यो, त्यो अहिले माटो र धुलोमा मिसिएको टुक्रिएका काठहरूको थुप्रो बनेको छ । त्यहाँ अडेस…
More
एउटा कुरुप तस्बिर !

एउटा कुरुप तस्बिर !

एउटा कुरुप तस्बिर ! • सिर्जना गाेले तामाङ ओ बालेन्द्र शाह, साँच्चिकै सुन्दर थियो नेपाल जतिबेला देशमा तिमी जस्ता नेताहरुसँग निजी साधन जसरी डोजर थिएन ।   कतै कतै अझै पनि सुन्दर छ नेपाल जहाँ तिमी जस्ता नेताले चलाएको बिनासकारी डोजर  पुगेको छैन ।   काठमान्डु सहरदेखि धेरै टाढा लाग्ने…
More
शिक्षामा नवीन दृष्टिकोण र क्रान्तिको आवश्यकता

शिक्षामा नवीन दृष्टिकोण र क्रान्तिको आवश्यकता

'क्रान्ति' शब्द सुन्नेबित्तिकै हाम्रो मानसपटलमा सडक आन्दोलन, नाराबाजी र सत्ता परिवर्तनको तस्बिर आउँछ। तर वास्तविक क्रान्ति त्यो होइन। वास्तविक क्रान्ति भनेको मानिसको सोच, संरचना र व्यवहारमै आउने आमूल परिवर्तन हाे । • चेत बहादुर लामा, संयोजक, नेपाल शिक्षक संगठन, काभ्रेपलान्चोक "एउटा राष्ट्रलाई नष्ट गर्न परमाणु बम चाहिँदैन,शिक्षाको स्तर घटाइदिए पुग्छ।"-…
More
आजको एआई युगमा शिक्षा, रोजगारी र नेपालको रूपान्तरण

आजको एआई युगमा शिक्षा, रोजगारी र नेपालको रूपान्तरण

- शिशिर भण्डारी भूमिका: मानव इतिहासका मोडहरूमा आ- आफ्नो समयको प्रविधिले पटक–पटक हाम्रा उत्पादन प्रणाली, श्रम बजार र ज्ञानको स्वरूपमा परिवर्तन गर्दै आएको छ । जसले केवल प्रविधि मात्र होइन - पूरै सभ्यताको सोच्ने तरिका नै बदलिदिएका छन् । आज हामी २१ औं शताब्दीमा त्यस्तै अर्को निर्णायक मोडमा उभिएका छौं,…
More
गृहमन्त्री विवादबीच बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

गृहमन्त्री विवादबीच बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं/ बालेन्द्र शाहले आज (मंगलबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। यता सुधन गुरुङलाई बर्खास्त गर्न माग तीव्र भइरहेका बेला बोलाइएको यस बैठकलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषद् पुनर्गठन तथा गृहमन्त्रीको विषयमा निर्णय…
More
हाम्रो शिक्षा नीति, नेतृत्व र अन्योल: सुधारको भाषण कि संरचनात्मक स्पष्टताको अभाव ?

हाम्रो शिक्षा नीति, नेतृत्व र अन्योल: सुधारको भाषण कि संरचनात्मक स्पष्टताको अभाव ?

- शिशिर भण्डारी   भूमिका : नेपालको शिक्षा प्रणाली आज फेरि पुरानै तर अझ जटिल चक्रमा फसेको देखिन्छ । वर्तमान सरकार र सम्बन्धित नेतृत्वमा नीति बनाउने उत्साह छ, तर दिशा स्पष्ट देखिदैन । सुशासन मार्गचित्र २०८२ र राष्ट्रिय प्रतिवद्धता २०८२ जस्ता दस्तावेजहरू सार्वजनिक भइरहेका छन्, तर ती कागजमा “दृष्टि” देखिए…
More
२१औँ शताब्दीको शिक्षक: परिवर्तनको अग्रदूत

२१औँ शताब्दीको शिक्षक: परिवर्तनको अग्रदूत

-चेत बहादुर लामा, संयोजक, नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलान्चोक। ज्ञानको स्रोत अब कक्षाकोठामा मात्र सीमित छैन। डिजिटल दुनियाँले सूचना प्रत्येक व्यक्तिको हातहातमा पुर्‍याइसकेको यस युगमा शिक्षकको भूमिका अझ गहिरो र जिम्मेवार बनेको छ। आजको शिक्षकले केवल पाठ पढाउने होइन, विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र बदलिँदो विश्वसँग जुध्न सक्षम बनाउने…
More
बिकास पर्खिरहेको लाैरेदेउराली र साङास्वती लेक

बिकास पर्खिरहेको लाैरेदेउराली र साङास्वती लेक

• राजिव माेक्तान तामाङ काभ्रेको कोशीपारी क्षेत्रमा अवस्थित लाैरेदेउराली र साङास्वती लेक एउटा भौगोलिक स्थान मात्र होइन, सम्भावनाले भरिएको तर उपेक्षित भूभागको प्रतिनिधि हो। राजधानी काठमाडौंबाट करिव ७५ किमि तथा सदरमुकाम धुलिखेलबाट ५५ किमि मात्र  टाढा रहेकाे,२३५० मिटर उचाइ रहेको यो क्षेत्र कोशीपारीकै सबैभन्दा अग्लो स्थान मानिन्छ। ‘साङास्वती’र "लाैरेददेउराली" शब्द…
More
रामबहादुर मार्ग

रामबहादुर मार्ग

• राजु स्याङ्तान रामबहादुर मार्ग जब टेक्छु यो लमतन्न राजमार्ग टेकेँ जस्तो लाग्छ–आपाको आङ ४० बसन्त अघि लक्का जवान हुँदा गिट्टीमा सपनाको अलकत्रा घोलेर बनाएका थिए रे आपाले यो मार्ग उ त्यो जङ्गलको बिचमा थोत्रो डोजरको पाटपुर्जासँगै लडिरहेको पहेँलो टोपी सायद मेरै आपाको हुनुपर्छ त्यो पुरानो ट्याक्टरको टायरनेर आधा डढेको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.