२०८३ जेष्ठ १८ गते
२०८३ जेष्ठ १८ गते
• शिशिर भण्डारी भूमिका: कहिलेकाहीँ कुनै दस्तावेजको शक्ति त्यसले के लेख्यो भन्ने होइन, त्यसले के बदल्न सकेन भन्ने हुन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार बजेट प्रस्तुत गर्दा प्रयोग गरेका शब्द, शैली र प्रस्तुति निस्सन्देह विगतका अर्थमन्त्रीहरूका भन्दा फरक र आकर्षक थिए । “संरचनात्मक सुधारको नयाँ चरण”, “आर्थिक रूपान्तरण”,…