२०८३ जेष्ठ ४ गते
२०८३ जेष्ठ ४ गते
• शिशिर भण्डारी भूमिका: नेपालको वामपन्थी आन्दोलन अहिले सामान्य राजनीतिक उतारचढावको चरणमा मात्रै छैन । यो आफ्नो ऐतिहासिक औचित्य, वैचारिक विश्वसनीयता र भविष्यको अस्तित्वमाथि उठेका गम्भीर प्रश्नहरूको मोडमा उभिएको छ । वास्तवमा नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलन केवल एउटा चुनावी शक्ति वा सत्ताको प्रतिस्पर्धी राजनीतिक धारा मात्र थिएन - यो…