२०८३ बैशाख २६ गते
२०८३ बैशाख २६ गते
• शिशिर भण्डारी प्रिय, यो चिठी हो कि रोदन—म आफैं छुट्याउन सकिरहेकी छैन। शब्दहरू लेखिरहेकी छु—तर हरेक अक्षर आँसुमा भिजेको छ। यहाँ जति पनि शब्द छन्— मेरो मुटु फुट्दा निस्किएको निःशब्द चिच्याहट हो, मेरो यो आवाज तिमीले— त्यो टाढाको परदेशमा सुन्न सक्छौ या सक्दैनौ। तिमी परदेशको घाममा पसिना बगाइरहेका…