Khulla Bichar Online

Khulla Bichar Online

278 Posts
भदौ २३–२४ घटनाः रवि लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान सिफारिस

भदौ २३–२४ घटनाः रवि लामिछानेसहित रास्वपाका १७ सांसदमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग ले २३ र २४ भदौको घटनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै रवि लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टी का १७ जना सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले नख्खु कारागारबाट लामिछाने बाहिरिँदा कैदीबन्दी बाहिर पठाउने कार्यमा संलग्नता रहेको उल्लेख गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न आग्रह गरेको…
More
घुमकाे परिचय,लोपोन्मुख छाता:”घुम देखि गुम्पटी सम्म”

घुमकाे परिचय,लोपोन्मुख छाता:”घुम देखि गुम्पटी सम्म”

• राजीव माेक्तान तामाङ ,काभ्रे पूर्वकाे शैलुङ जाने बाटाेमा “गुम्पटी” भन्ने एउटा सानाे बजार पर्छ। यस बजारकाे नाम “गुम्पटी” किन रह्याे भन्ने जिज्ञाशामा, बुझ्दा थाहा हुन्छ, याे बाटाे पुरानाे पदमार्ग हाे। त्यतिबेला पदयात्रामा हिँड्ने बटुवाहरूलाई बास बस्न कठिन हुने भएकाले, भाेर्लाकाे पातले छाएको एउटा सानाे विश्रामस्थल पाटी निर्माण गरिएकाे रहेछ।…
More
२१औँ शताब्दीको शिक्षण: प्रविधि, प्रवृत्ति र उत्कृष्ट शिक्षक बन्ने कला

२१औँ शताब्दीको शिक्षण: प्रविधि, प्रवृत्ति र उत्कृष्ट शिक्षक बन्ने कला

• चेत बहादुर लामा,संयोजक,NTO,काभ्रे । शिक्षण केवल किताबका अक्षर घोकाउने, परीक्षा पास गराउने र ग्रेड दिने यान्त्रिक प्रक्रिया मात्र होइन; यो चेतनामा उज्यालो जगाउने जीवित कला हो। परम्परागत “शिक्षक बोल्छन्, विद्यार्थी सुन्छन्” भन्ने ढाँचा अब अपर्याप्त भइसकेको छ। आजको कक्षाकोठा चार पर्खालभित्र सीमित छैन,यो संवाद, अनुसन्धान, प्रविधि र व्यवहारिक सीपको…
More
“वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण”

“वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण”

•  शिशिर भण्डारी भूमिका : दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरूको लामो लाइन, सामाजिक सञ्जालमा संस्थामाथिको व्यंग्य, सहकारी पीडितहरूको आक्रोश, सुकुम्बासीको नाममा भत्काइएका टहराहरूको रोदन, सडकमा पोखिएका गरिबका काफलका डोका–डालाहरू, र संसद्का दृश्यहरूलाई छोटा क्लिपझैँ उपभोग गर्ने डिजिटल संस्कृति - यी सबैले आजको नेपालको गहिरिँदो राजनीतिक–मनोवैज्ञानिक संकटलाई प्रत्यक्ष देखाउँछन् ।…
More
“२१औँ शताब्दीको डिजिटल पूँजीवाद र मार्क्सवादी वैचारिकीको पुनर्विकास”

“२१औँ शताब्दीको डिजिटल पूँजीवाद र मार्क्सवादी वैचारिकीको पुनर्विकास”

• शिशिर भण्डारी भूमिका: २१औँ शताब्दीको विश्व पूँजीवाद अब औद्योगिक उत्पादन, कारखाना, बैंक वा परम्परागत बजार संरचनाको सीमाभित्र मात्र बाँधिएको छैन । अब यो - डेटा, एल्गोरिदम, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्लेटफर्म, वित्तीय सट्टेबाजी (उत्पादनभन्दा मूल्यको उतारचढावबाट नाफा खोज्ने प्रक्रिया) र वैश्विक सूचना सञ्जालको अत्यन्त जटिल र अदृश्य संरचनामा रूपान्तरित…
More
काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष पनि बेरुजु शून्य

काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष पनि बेरुजु शून्य

काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शून्य रहेको थियो । प्रतिवेदनअनुसार…
More
२१औँ शताब्दीमा नेपाली वामपन्थ : संकट, सम्भावना र पुनर्निर्माण

२१औँ शताब्दीमा नेपाली वामपन्थ : संकट, सम्भावना र पुनर्निर्माण

•  शिशिर भण्डारी भूमिका: नेपालको वामपन्थी आन्दोलन अहिले सामान्य राजनीतिक उतारचढावको चरणमा मात्रै छैन । यो आफ्नो ऐतिहासिक औचित्य, वैचारिक विश्वसनीयता र भविष्यको अस्तित्वमाथि उठेका गम्भीर प्रश्नहरूको मोडमा उभिएको छ । वास्तवमा नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलन केवल एउटा चुनावी शक्ति वा सत्ताको प्रतिस्पर्धी राजनीतिक धारा मात्र थिएन - यो…
More
तामाङ घेदुङको पुनर्संरचना र समग्र रूपान्तरणको मार्गचित्र

तामाङ घेदुङको पुनर्संरचना र समग्र रूपान्तरणको मार्गचित्र

नेपाल तामाङ घेदुङ केवल 'सांस्कृतिक झाँकी देखाउने' वा 'वर्षमा एक पटक उत्सव मनाउने' क्लब मात्र बनेर तामाङ समुदायको समग्र रूपान्तरण सम्भव छैन । यसका लागि घेदुङले बाहिरी संरचना (नीति, आर्थिक, राजनीति) र भित्री चेतना (अध्यात्म र संस्कार) दुवै पक्षमा समानान्तर काम गर्नु पर्दछ । १. बाहिरी संरचनाको रूपान्तरण: नीति, अर्थ…
More
मण्डनदेउपुरमा अब आइतबार पनि विद्यालय खुल्ने

मण्डनदेउपुरमा अब आइतबार पनि विद्यालय खुल्ने

काभ्रे /काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालयहरूमा साताको दुई दिन दिइँदै आएको बिदा कटौती गरेको छ। नगर कार्यपालिकाको २०८३ जेठ १ गते बसेको बैठकले आइतबारको बिदा खारेज गर्दै आगामी आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो। नगरपालिकाद्वारा जारी सूचनाअनुसार अब नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू साताको ६ दिन सञ्चालन…
More
विमानस्थलको भीडमा त्याे मलिन अनुहार

विमानस्थलको भीडमा त्याे मलिन अनुहार

“१०० दिनभित्र हजारौँ युवा स्वदेश फर्काइनेछ।”नयाँ राजनीतिक दल उदाएपछि गरिएको यो घोषणा धेरै युवाका लागि आशा बन्यो ।विदेशिएका युवालाई फर्काएर देशमै रोजगारी सिर्जना गर्ने वाचा नेताहरूका भाषणमा बारम्बार सुनियो। “विदेशका गल्ली–गल्लीमा नेपाल फर्किन सूचना टाँसिनेछ,” भन्ने अभिव्यक्तिले सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म बहस जन्माएको थियो। तर सरकार बनेको १०० दिन पुग्नै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.