२०८२ असार १८ गते
२०८२ असार १८ गते
चितवन, १७ आषाढ। चितवन जिल्लामा कानुनी प्रक्रिया बिना सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरू (कन्सल्टेन्सी) विरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ। हालै सार्वजनिक गरिएको एक सूचनामार्फत प्रशासनले भरतपुर–३ स्थित मेट्स एजुकेशन प्रा. लि. सहित १५ वटा कन्सल्टेन्सीहरूलाई अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि गर्दै उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।…