२०८२ फाल्गुन १ गते
२०८२ फाल्गुन १ गते
रोशी, काभ्रे – ३० औँ जनयुद्ध दिवसको अवसर पारेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रमसहित पालिका कार्यालय उद्घाटन गरिएको छ। राेशी गाउँपालिकाकाे वडा नम्बर -७ कटुन्जेमा निर्वाचन प्रचारप्रसारका लागि कार्यालय राखिएकाे हाे। कार्यक्रमकाे शुरुमा जनयुद्ध जिन्दाबाद विर सहिद लाल सलाम !…