२०८२ पुष १४ गते
२०८२ पुष १४ गते
काठमाडौं/ रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी बीच एकता गर्ने सहमति भएको छ। सोमबार दुवै दलका नेताबीच पार्टी एकीकरणसम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएको हो। एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति गरिएको छ। सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक,…