२०८३ श्रावण २१ गते
२०८३ श्रावण २१ गते
राजीब लामा आमा ग्यासको लाइनमा, बाउ मलको लाइनमा। छोरा राहदानीको लाइनमा, छोरी अनलाइनको लाइनमा। बिरामी अस्पतालको लाइनमा, विद्यार्थी नतिजाको लाइनमा। किसान सिँचाइको लाइनमा, युवा रोजगारीको लाइनमा। गरिब राहतको लाइनमा, व्यापारी करको लाइनमा। कर्मचारी सरुवाको लाइनमा, नेता भाषणको लाइनमा। जनता आशाको लाइनमा, विकास अझै प्रतीक्षाको…