Khulla Bichar Online

हर्क

• लाेक लामा -चाैरीदेउराली -काभ्रे

हर्क

जुन तिमी थियौ

 सर्वत्र धर्तिमाथी

अब त्यो शान मात्र  होइन

परिवर्तनको बीउ बनेको छ

साहसले आवाज उठाउनु

अब ठिक मात्रै होइन,

अनिवार्य बनेको छ

किनकि निर्मम रातहरुले

कहिल्यै बिहानी ल्याउँदैन।

हर्क,

बोल  करोडौँ जनताको कथा,

मन मनमा हर्क बढाउनुछ

जो हिजोदेखि नै बास खोज्दै थिए

आशा र अधिकारको रक्षानमा

हिजोको थकान

आजको आन्दोलन

र आजको आवाज

भोलि सुगम उदाओस

यसरी उठ्दा

सडकहरू पनि बोल्छन्,

आकाशले पनि सुन्छ,

र इतिहास फेरिन्छ

जुन तिमी थियौ

सर्वत्र धर्तिमा।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.