Khulla Bichar Online

गृहमन्त्री विवादबीच बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं/ बालेन्द्र शाहले आज (मंगलबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

यता सुधन गुरुङलाई बर्खास्त गर्न माग तीव्र भइरहेका बेला बोलाइएको यस बैठकलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषद् पुनर्गठन तथा गृहमन्त्रीको विषयमा निर्णय हुन सक्ने आँकलन गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.