Khulla Bichar Online

एमाले ११औँ महाधिवेशन : काभ्रेबाट ५जना केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट काभ्रे जिल्लाबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

सचिव पदमा झिनो मतले पराजित भएका गोकुल बास्कोटा खुला केन्द्रीय सदस्यमा १,१९५ मतसहित निर्वाचित भए। उनी सचिवमा ७८ मतले पराजित भएका थिए।

केन्द्रीय सदस्यमा निर्वाचित अन्य नेताहरूमा बागमती प्रदेश कमिटी सदस्य तथा एमाले काभ्रेका पूर्व अध्यक्ष अशोक ब्याञ्जु, अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडाल, राष्ट्रिय युवा संघ नेपालका पूर्व उपाध्यक्ष अमित लामा तथा समावेशी दलित महिला तर्फ रुक्मिणी राना बराइली रहेका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.