Khulla Bichar Online

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा(फोटोफिचर)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा काठमाडौंमा सम्पन्न भएकाे छ ।

काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो ।

बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो । र्‍याली भृकुटीमण्डप पुगेपछि सो सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.