Khulla Bichar Online

कतिमा मिल्याे नयाँ टाेपी?

लाेक लामा

मैले  पनि लगाउनु थियाे ।

आदर्शकाे टाेपी

सकिएन लगाउन

फाटेकाे ,झुत्राे

भै गयाे ।

म त  पुरानै

लगाउने

कतिमा मिल्याे

तपाईंलाई

त्याे नयाँ टाेपी?

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.