Khulla Bichar Online

Khulla Bichar Online

320 Posts
बीपी राजमार्गको सेल्फी डाँडामा बस दुर्घटना : ८ जनाको मृत्यु, सबैको सनाखत(विवरण सहित)

बीपी राजमार्गको सेल्फी डाँडामा बस दुर्घटना : ८ जनाको मृत्यु, सबैको सनाखत(विवरण सहित)

काभ्रेपलाञ्चोक/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ स्थित बीपी राजमार्ग अन्तर्गत बुचाकोटको सेल्फी डाँडामा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको सनाखत भएको छ। बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा…
More
NTO काभ्रेको सचिवालय बैठक सम्पन्न, जिल्ला अधिवेशन भदौ २०–२१ गते हुने

NTO काभ्रेको सचिवालय बैठक सम्पन्न, जिल्ला अधिवेशन भदौ २०–२१ गते हुने

बनेपा, काभ्रे । नेपाल शिक्षक संगठन (NTO) काभ्रेको सचिवालय बैठकले सदस्यता नवीकरण, पालिकास्तरीय संगठन विस्तार तथा जिल्ला अधिवेशनको मिति तय गर्दै महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। नेपाल शिक्षक संगठन काभ्रेका संयोजक चेतबहादुर लामाको अध्यक्षतामा सम्पन्न बैठकले २०८३ असार मसान्तभित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न गर्ने निर्णय गरेको छ।…
More
सिमानाको सवाल

सिमानाको सवाल

• लाेक लामा सिमानाको सवाल अजिव लाग्छ सिमानामा नेपाली सेना किन जान सक्दैन? प्रश्न अझै उभिएकै छ तर शहरका मञ्चहरूमा नयाँ उद्घोष सुनिन्छ  नेपालले भारतको सिमाना मिचेको छ अनि सुस्ताको माटोमा हावाले सोधिरहेको प्रश्न तालीको आवाजले छोपिन्छ नक्सामा खुम्चिएको भूमि दुःख सुनाइरहन्छ तर समर्थकहरू सत्य होइन, नारा सुनेर नाचिरहन्छन् सिमाना…
More
“खानीखोला र महाभारतको माटोमा सुन फलिसक्यो, अब हिरा फलाउँछौँ”- वडाध्यक्ष सागर लामा

“खानीखोला र महाभारतको माटोमा सुन फलिसक्यो, अब हिरा फलाउँछौँ”- वडाध्यक्ष सागर लामा

खानीखाेला/काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकाका कफी कृषक, सहकारीकर्मी, कृषि प्राविधिक तथा जनप्रतिनिधिहरूको एक टोलीले देशका विभिन्न प्रमुख कफी उत्पादन तथा अनुसन्धान केन्द्रहरूको ५ दिने अन्तरजिल्ला अगुवा कृषक अध्ययन भ्रमण सम्पन्न गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कफी ब्लक विकास कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र (कृषि विकास कार्यालय), काभ्रेपलाञ्चोकको आयोजना…
More
“भुईँको देश र सत्ताको हावा …”

“भुईँको देश र सत्ताको हावा …”

  • शिशिर भण्डारी   यतिबेला देश दुई तहमा बाँचिरहेको छ— एउटा आकाशबाट देश हेर्नेहरूको देश, अर्को भुईँबाट जीवन बोक्नेहरूको देश ।   माथिबाट हेर्दा - सहर सुन्दर देखिन्छ । कानुनहरू चम्किरहेका देखिन्छन् । अनुशासनका फरमानहरू गुञ्जिरहेका सुनिन्छन् ।   र सत्ता ? "गरिबको चमेली" र्यापमा आफ्नो सफलताको घोषणा गर्छ…
More
रातो कार्पेटको मूल्य!

रातो कार्पेटको मूल्य!

• लाेक लामा शीर्षक : रातो कार्पेटको मूल्य रातो कार्पेट बिछिँदैमा देशको बाटो फराकिलो हुँदैन फूलका गुच्छाले माटोको सुगन्ध किन्न सक्दैन बाजागाजा धेरै बज्यो भने पनि इतिहासको आवाज दबिँदैन सत्ताको सिंहासन चढेर राष्ट्रको आत्मा बेच्न मिल्दैन आज ताली बजाउने हातहरू भोलि फर्केर नआउन पनि सक्छन् तर देशको पीडा पुस्तौँसम्म बोलिरहन्छ…
More
मृत भेटिएको दुर्लभ कालो चितुवा रहस्यमय रूपमा हरायो, अनुसन्धानमाथि प्रश्न

मृत भेटिएको दुर्लभ कालो चितुवा रहस्यमय रूपमा हरायो, अनुसन्धानमाथि प्रश्न

काभ्रे, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-८ स्थित राता डाँडा सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेको दुर्लभ कालो चितुवा (ब्ल्याक प्यान्थर) रहस्यमय रूपमा हराएको घटनाले संरक्षण प्रणाली र सरकारी संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दाले मृत अवस्थामा चितुवा फेला परेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। घटनास्थलमा डिभिजन वन कार्यालय र…
More
संसदमा सीमा विवाद: अभिव्यक्ति,तथ्य र कूटनीतिक अनुशासनको परीक्षा

संसदमा सीमा विवाद: अभिव्यक्ति,तथ्य र कूटनीतिक अनुशासनको परीक्षा

संसदमा सीमा विवाद - अभिव्यक्ति, तथ्य र कूटनीतिक अनुशासनको परीक्षा - शिशिर भण्डारी भूमिका: कहिलेकाहीँ राजनीति ठूलो निर्णयले होइन, सानो वाक्यले हल्लिन्छ । तर त्यो “सानो वाक्य” यदि संसदको रोष्ट्रमबाट निस्किन्छ भने त्यसले व्यक्तिगत अभिव्यक्तिको सीमा नाघेर राज्यको आधिकारिक धारणा जस्तो प्रभाव सिर्जना गर्छ । हालै नेपालमा त्यस्तै अवस्था देखिएको…
More
प्रतिबिम्बको सिंहासन !

प्रतिबिम्बको सिंहासन !

• शिशिर भण्डारी हिजो राति - एउटा नमिठो सपना देखेँ ।   जहाँ म मेरी छोरीलाई “प्रतिबिम्बको सिंहासन” कथा सुनाइरहेको थिएँ ।   एक समय एउटा देशले आफ्ना सबै ऐनाहरू भेला गर्‍यो र तिनलाई दोष दिन थाल्यो ।   कसैले भन्यो— अनुहार बिग्रिएको होइन, प्रतिबिम्ब बिग्रिएको हो ।   कसैले…
More
बालेन बोल्यो कि पोल्यो!

बालेन बोल्यो कि पोल्यो!

बालेन बोल्यो कि पोल्यो! ****************** बालेन बोल्यो कि पोल्यो! सिंहदरबार पोल्यो, अदालत र न्यायालय पोल्यो। प्रहरी पोल्यो, ७६ जना जेन्जी पोल्यो, भाटभटेनी सार्वजनिक संस्थान पोल्यो। पोलेन मात्रै होइन, खरानी बनायो, खरानीमाथि फेरि खरानी थप्यो, खरानीको ग्याङ नै ठड्यायो। राष्ट्रपति कार्यालय पोल्यो, देशभरिका सरकारी कार्यालय पोल्यो। नगरपालिका पोल्यो, नेताका निवास सबै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.