Khulla Bichar Online

Khulla Bichar Online

243 Posts
बर्गीय शासनले नचिनेका ऐमान दमाईँ

बर्गीय शासनले नचिनेका ऐमान दमाईँ

-देवशंंकर पाैडेल "बर्गीय शासनले नचिनेको ऐमान दमाईँको जनधर्म ऐतिहासिक पाटी पुनर्निर्माण गरिनुपर्छ ।" साँगा भञ्ज्याङ र बनेपाको विच (काभ्रेपलाञ्चोक) तिर अचेल मामाज् क्याफे छ । मामाज् क्याफेको सामुन्ने सडकपारी दोबाटामा एउटा ऐतिहासिक पाटी थियो । त्यसलाई स्थानीय बोलिचालिमा “ऐमाने पाटी” भनेर चिनिन्थ्यो । उक्त पार्टी मुलबाटामा पर्नेगरि स्थानीय ऐमानसिंह दमाईँले…
More
नेपालमा शैक्षिक क्रान्तिको बहस: चुनौती र सम्भावनाको दोसाँध

नेपालमा शैक्षिक क्रान्तिको बहस: चुनौती र सम्भावनाको दोसाँध

​- चेत बहादुर लामा (एअनेशिसं, काभ्रे) ​नेपालको शिक्षा प्रणाली आज एक गम्भीर संकटको मोडमा उभिएको छ। शिक्षालाई व्यवहारिक, आधुनिक, वैज्ञानिक र रोजगारीसँग जोड्ने बहस दशकौँदेखि चलिरहेको छ, तर परिणाम भने अझै निराशाजनक छ। नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि व्यवहारमा शिक्षा महँगो, असमान र राजनीतिक स्वार्थको सिकार…
More
खानीखाेला-३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

खानीखाेला-३ जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न

काभ्रे/खानीखोला गाउँपालिका-३ नम्बर वडा, जुरेमा दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। रेयुकाई ईको मासुनाग आँखा अस्पताल, बनेपाबाट खटिएका स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गर्दै स्थानीय नागरिकहरूलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो। शिविरमा ७२ जना सेवाग्राहीले आँखा जाँच सेवा लिएका थिए। परीक्षणका क्रममा २ जनामा मोतीबिन्दु (क्याटार्याक्ट)…
More
अमेरिकी ‘दादागिरी’को सूर्यास्त र बहुध्रुवीय विश्वको उदय

अमेरिकी ‘दादागिरी’को सूर्यास्त र बहुध्रुवीय विश्वको उदय

चेत बहादुर लामा-अध्यक्ष, एअनेशिसं, काभ्रे ​आजको विश्व राजनीति एउटा ऐतिहासिक संक्रमणकालबाट गुज्रिरहेको छ। दोस्रो विश्वयुद्धपछि स्थापित र शीतयुद्धको अन्त्यपछि एकछत्र राज गरेको अमेरिकी 'एकध्रुवीय वर्चस्व' (Hegemony) अहिले गम्भीर संकटमा छ। दशकौँसम्म विश्व व्यवस्थाको नियन्त्रण र निर्देशन गर्दै आएको वासिङ्टनको प्रभाव घट्दो क्रममा छ भने विश्व शक्तिको केन्द्र बिस्तारै पूर्वतिर सर्दैछ।…
More
श्री देवीस्थान आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

श्री देवीस्थान आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद जर्सी सहयोग

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका-१ दयागाउँमा अवस्थित श्री देवीस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री सहयोग गरिएको छ। खानीखोला गाउँपालिका-२ निवासी समाजसेवी तथा युवा नेता एवं खानीखोला वाइसीएलका सहसचिव पदम घिसिङको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले १५ सेट खेलकुद जर्सी वितरण गरिएको हो। दुर्गम…
More
सोनाम ल्होछार २८६२ भव्य बनाउने तयारी तीव्र, १०१ सदस्यीय मूल समिति गठन

सोनाम ल्होछार २८६२ भव्य बनाउने तयारी तीव्र, १०१ सदस्यीय मूल समिति गठन

काठमाडौं । तामाङ समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व सोनाम ल्होछार २८६२ (ता ल्हो–घोडा वर्ष) लाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारीलाई तीव्र बनाइएको छ। माघ ४ र ५ गते काठमाडौंको  टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव आयोजना हुने आयोजकले जानकारी दिएका छन्। यसै सन्दर्भमा २२ पुस २०८२ का दिन…
More
संघीयताको विरोध किन गरिन्छ ?

संघीयताको विरोध किन गरिन्छ ?

• ईमान सिं याेन्जन(गुँरास) नेपालमा संघीय गणतन्त्र कुनै प्रयोग वा जोखिम होइन, बरु जनताको लामो संघर्षबाट प्राप्त भएको अधिकार हो। नेपालमा संघीय गणतन्त्र कुनै प्रयोग वा जोखिम होइन, बरु जनताको लामो संघर्षबाट प्राप्त भएको अधिकार हो। तर आज पनि कतिपयले संघीयताको विरोध गरिरहेका छन्। किन ? यसको उत्तर खोज्दा तीन…
More
भुम्लुमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न

भुम्लुमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न

काभ्रे/ भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित भुम्लु गाउँपालिका स्तरीय अन्तरविद्यालय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवं मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता-२०८२ भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास समितिका संयोजक श्री अञ्चल कुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल प्रमुख अतिथि, उपाध्यक्ष जितेन्द्रमान तामाङ विशिष्ट…
More
पुटिन किन मौन छन् ?

पुटिन किन मौन छन् ?

  -चे. (विस्फोट) युद्धको धुवाँभित्र सत्यको स्वर हराएको छ। जेलेन्स्की बन्दी होइन, इतिहासको कठघरामा उभिएको एक पात्र न हो। शिजिनपिङ किन मौन छन् ? रेशमी मार्गमा मानवताको पाइला अल्मलिएको छ। आखिर, ताइवान कब्जा किन यति ढिलाइ ? लाइ-चिङ-ते आज नक्साभन्दा ठूलो प्रश्न बनेको छ। किम जोङ किन मौन छन् ? अन्तर्राष्ट्रिय…
More
अमेरिकी हस्तक्षेप र भेनेजुएला: विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र नयाँ संकट

अमेरिकी हस्तक्षेप र भेनेजुएला: विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र नयाँ संकट

• चेत बहादुर लामा,अध्यक्ष,एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलान्चोक  ​आजको विश्व राजनीति एक यस्तो खतरनाक मोडमा उभिएको छ, जहाँ शक्तिशाली राष्ट्रको स्वार्थ र साना राष्ट्रको सार्वभौमिकताबीच भीषण संघर्ष चलिरहेको छ। यसको केन्द्रमा अहिले ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला आइपुगेको छ। भेनेजुएलामाथि भइरहेको अमेरिकी दबाब र हस्तक्षेप केवल एउटा देशको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.