२०८२ चैत्र १९ गते
२०८२ चैत्र १९ गते
२०८२ चैत्र १८ गते
२०८२ चैत्र १८ गते
• साेनाम सज्जन किराँती -खाेटाङ हलेसी हात नहाल (एक चिच्याहट, माइक्रोफोन बिना पनि सुनिने) हात न हा ल । सुन्यौ? कि तिमीहरू ध्वनि होइन, मासु मात्रै बुझ्छौ? “हात नहाल” मैले भनेको वाक्य होइन, मेरो छालाको संविधान हो । तर तिमीहरू औँलालाई मतपत्र ठान्छौ र शरीरलाई चुनावी क्षेत्र । म माइतीघरको…
२०८२ चैत्र १८ गते
२०८२ चैत्र १८ गते
-चेत बहादुर लामा दोङ, धुलिखेल काठमाडौं उपत्यकाको फेदीदेखि हिमालयको काखसम्म फैलिएको एक सभ्यता छ,जसले हजारौं वर्षदेखि डम्फुको तालमा आफ्नो आत्मा बोलिरहेको छ, सेलोको लयमा आफ्नो दुःख पोखिरहेको छ, र ल्होसारको उत्सवमा आफ्नो अस्तित्व उदघोष गरिरहेको छ । तर यही सभ्यताको समुदायलाई नेपालको मुख्यधाराको इतिहासले दशकौंसम्म छायाँमा पारिदियो । आज ती…
२०८२ चैत्र १८ गते
२०८२ चैत्र १८ गते
आन्दोलनले सत्ता त दिलाउँछ, तर त्यसको भविष्य - उसको शासनको गुणस्तर, संस्थागत परिपक्वता, विधिको शासन र राजनीतिक संस्कारले निर्धारण गर्छ । - कृष्ण कुमार भण्डारी(शिशिर) भूमिका: गत भदौ २३ र २४ को जेन–जी आन्दोलन नेपालको समकालीन राजनीतिक इतिहासको एउटा निर्णायक मोड थियो । त्यो केवल विरोध प्रदर्शन मात्रै थिएन; त्यो राज्यप्रति…
२०८२ चैत्र १८ गते
२०८२ चैत्र १८ गते
एक किंवदन्ती अनुसार, तेमालका राजा ह्रेन्जेन दोर्जेको गोर्खाली सत्ताले षड्यन्त्रपूर्वक हत्या गरेपछि, उनको आत्माको शान्तिको लागि तेमालका जनता ठुलाे संख्यामा बौद्ध र स्वयम्भू मा भेला भएर दीप प्रज्ज्वलन गरेका थिए। उक्त भीड देखेर स्थानीयहरूले “कसको जात्रा हो?” भनी सोध्दा “तेमालकाे तामाङकाे जात्रा” भन्ने उत्तर आएको थियो। यही वाक्यांश क्रमशः "तेमाल…
२०८२ चैत्र १३ गते
२०८२ चैत्र १३ गते
कार्की आयोगको प्रतिवेदनले केही महत्वपूर्ण पक्ष उजागर गरे पनि, यसको समग्र अध्ययनले एउटा गम्भीर चिन्ता जन्माउँछ,के हामीले पूर्ण सत्य पाएका छौं ? या रचनात्मक व्याख्या मात्र ? • कृष्भण कुमार भण्डारी(शिशिर) भूमिका: २०८२ साल भाद्र २३ र २४ को घटना नेपालका लागि केवल आन्दोलनका दिनहरू मात्रै थिएन । त्यो राज्यको क्षमता,…
२०८२ चैत्र १२ गते
२०८२ चैत्र १२ गते
•सृष्टि गिरी (श्री प्रभा माध्यमिक बिद्यालय-चाैंरीदेउराली-६ काभ्रे) तपाईंको आवाजमा मिठास थियो, हाम्रो जीवनमा उज्यालो थियो। अक्षर-अक्षर सिकाउँदा, मनमा सपना फुलाइदिनु भयो। गल्ती गर्दा रिसाउनु भयो, तर भित्रै माया लुकाउनु भयो। हामी लड्दा हात समातेर, फेरि उठ्न सिकाउनु भयो। हाम्रो सानो सफलतामा पनि, तपाईंको खुशी देखिन्थ्यो। हामी अगाडि…
२०८२ चैत्र १२ गते
२०८२ चैत्र १२ गते
• सम्झना गाैतमक (क्षा १० श्री प्रभा माध्यमिक बिद्यालय -चाैरीदेउराली -६ कार्तिके देउराली) दिन बित्यो, महिना बित्यो, बितिगयो वर्ष, बिदाइ हुने समय आयो, मनमा छैन हर्ष। रमाइलो कहाँ हुन्छ त्यो बिदाइको पल, शुभकामना साथी, पढीलेखी बन्नु है सफल। पढाउनुभयो, अक्षर चिनाउनुभयो,कोटि-कोटि नमन गुरु, भुल्ने छैनौं हामी,जीवनको उज्यालो यहिबाट भयाे…
२०८२ चैत्र ११ गते
२०८२ चैत्र ११ गते
काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने प्रस्ताव संसदको पहिलो बैठकमै अघि सार्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गर्दै राईले राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय आत्मनिर्भरतालाई पार्टीको प्रमुख प्राथमिकता बनाइने स्पष्ट पारेका हुन्। उनले…
२०८२ चैत्र ५ गते
२०८२ चैत्र ५ गते
निर्वाचन परिणामलाई विद्यमान शाससन ब्यवस्थाको डेलीभरी, आर्थिक संरचना, राजनीतिक संस्कार र समाजको पछिल्लो विकसित मनोविज्ञानसँग जोडेर हेर्नुपर्छ। - कृष्ण कुमार भण्डारी (शिशिर) भूमिका : गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामलाई केवल जुनकुनै राजनैतिक दल या बिचारको हार या जितको सामान्य राजनीतिक घटनाका रूपमा मात्रै बुझ्नु पर्याप्त हुदैन ।…