२०८३ जेष्ठ २९ गते
२०८३ जेष्ठ २९ गते
• लाेक लामा सिमानाको सवाल अजिव लाग्छ सिमानामा नेपाली सेना किन जान सक्दैन? प्रश्न अझै उभिएकै छ तर शहरका मञ्चहरूमा नयाँ उद्घोष सुनिन्छ नेपालले भारतको सिमाना मिचेको छ अनि सुस्ताको माटोमा हावाले सोधिरहेको प्रश्न तालीको आवाजले छोपिन्छ नक्सामा खुम्चिएको भूमि दुःख सुनाइरहन्छ तर समर्थकहरू सत्य होइन, नारा सुनेर नाचिरहन्छन् सिमाना…