Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

“म रोपाहार हुँ “

“म रोपाहार हुँ “

 "म रोपाहार हुँ "                  ✍️रचना मोक्तान यात्री पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म ।   चूल्ठोमा कोम्हेन्दो सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो…
More
बाम एकता दलाल पूँजीवादी दक्षिणपन्थ विरुद्धको ऐतिहासिक आबश्यक्ता-

बाम एकता दलाल पूँजीवादी दक्षिणपन्थ विरुद्धको ऐतिहासिक आबश्यक्ता-

• चेत बहादुर लामा  नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान तरल अवस्था, नेतृत्वको कार्यशैली र आसन्न वाम सहकार्यको प्रयासमाथि केही महत्त्वपूर्ण र तार्किक प्रश्नहरू उठ्नु स्वाभाविक हो । जनस्तर र कार्यकर्ता पंक्तिमा उब्जिएका संशयहरूलाई नजरअन्दाज गर्न मिल्दैन। तर, राजनीतिक घटनाक्रमलाई केवल 'सतही सत्तालिप्सा', 'नेतातन्त्रको महत्त्वाकांक्षा' वा 'कानुनी डन्डाबाट बच्ने आत्मरक्षा' को रूपमा…
More
संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

संक्रमणकालीन नेपालको लोकतन्त्र : वैधता र रूपान्तरणको प्रश्न

• शिशिर भण्डारी भूमिका: नेपालको राजनीति यतिबेला एउटा गम्भीर संक्रमणकालीन मोडमा उभिएको छ । सामाजिक सञ्जाल, सार्वजनिक बहस, राजनीतिक मञ्च र मिडियामा भइरहेको छलफललाई नियाल्दा एउटा साझा प्रश्न बारम्बार उठिरहेको देखिन्छ; के नेपालको समस्या पुराना दलहरू हुन्, वा समस्या त्योभन्दा गहिरो छ ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय, बालेन्द्र…
More
“एल्गोरिदमको हावा”

“एल्गोरिदमको हावा”

 - शिशिर भण्डारी   आजकाल आकाशमा चराहरूभन्दा बढी शब्दहरू उडिरहेका छन् । तर ती शब्दको पखेटामा गन्तव्य छैन ।   उनीहरू उड्छन्, ठोक्किन्छन्, चिच्याउँछन्, र आफ्नै प्रतिध्वनिको भित्तामा ठोकिएर रगताम्य भएर झर्छन् ।   बागमती किनारमा एउटा पुरानो पीपलको रूख उभिएको छ । उसले धेरै देखेको छ - राणाहरूको साँझ,…
More
नेपालको संसद् र लोकतान्त्रिक संस्थाको संकट

नेपालको संसद् र लोकतान्त्रिक संस्थाको संकट

"नेपालको संसद् कमजोर मात्र छ भन्ने निष्कर्ष सतही हुन्छ । वास्तवमा यो “कमजोर संस्था” होइन, बरु “संस्थागत रूपमा अपूर्ण संसदीय लोकतन्त्र” हो ।" • शिशिर भण्डारी  भूमिका : नेपालले २०६२/६३ को जनआन्दोलनपछि लोकतान्त्रिक गणतन्त्र, संघीयता र नयाँ संविधानमार्फत नयाँ राजनीतिक यात्रामा प्रवेश गर्‍यो । यस संविधानले संसद्लाई जनसार्वभौमसत्ताको प्रमुख अभिव्यक्ति…
More
चिया

चिया

चिया • सिर्जना गाेले तामाङ देश चलाउने शासकहरुले मन्द विष घोलेर बिस्तारै जनता मार्ने अभियान स्वरूप धमाधम देशका चिया पसलहरु बन्द गराइरहेको यो समयमा कृपया साथीहरू, मलाई  बिहान् बिहानै चिया खुवाउने र चिया पिउने अफर नगर्नु होला ।   बरु एकचोटि उतातिर पनि फर्केर हेर्नुस् जहाँ होल्डिङ सेन्टरमा यो उधुम…
More
“मृगतृष्णाको युग”

“मृगतृष्णाको युग”

"मृगतृष्णाको युग" •शिशिर भण्डारी आजभोलि जता हेर्‍यो उतै एउटा मरुभूमि फैलिएको छ ।   त्यो केवल भूगोलको मरुभूमि होइन, मानिसको चेतनाभित्र उम्रिएको मरुभूमि हो ।   यहाँ बालुवा मात्र बालुवा छ सूचनाका बालुवा, नाराका बालुवा, उत्तेजनाका बालुवा अर्थात हतारमा जन्मिएका विश्वासहरू ।   दिनभरि हावाले तिनलाई उडाइरहन्छ, आकाश धमिलो बनाइरहन्छ…
More
नेपाली विशेषताको समाजवाद : नयाँ वैचारिक बहस

नेपाली विशेषताको समाजवाद : नयाँ वैचारिक बहस

• शिशिर भण्डारी नेपालमा समाजवादको शब्द र यसको बहस लामो इतिहास बोकेको बहस हो । संविधानदेखि दलका घोषणापत्रसम्म, भाषणदेखि नीति दस्तावेजसम्म यो शब्द निरन्तर दोहोरिन्छ । तर विडम्बना के छ भने यसको व्यवहारिक अर्थ, आर्थिक संरचना र संस्थागत स्वरूप अझै स्पष्ट छैन । अर्थात : समाजवादको नाम सबैले लिन्छन्, तर…
More
सिमानाको सवाल

सिमानाको सवाल

• लाेक लामा सिमानाको सवाल अजिव लाग्छ सिमानामा नेपाली सेना किन जान सक्दैन? प्रश्न अझै उभिएकै छ तर शहरका मञ्चहरूमा नयाँ उद्घोष सुनिन्छ  नेपालले भारतको सिमाना मिचेको छ अनि सुस्ताको माटोमा हावाले सोधिरहेको प्रश्न तालीको आवाजले छोपिन्छ नक्सामा खुम्चिएको भूमि दुःख सुनाइरहन्छ तर समर्थकहरू सत्य होइन, नारा सुनेर नाचिरहन्छन् सिमाना…
More
“खानीखोला र महाभारतको माटोमा सुन फलिसक्यो, अब हिरा फलाउँछौँ”- वडाध्यक्ष सागर लामा

“खानीखोला र महाभारतको माटोमा सुन फलिसक्यो, अब हिरा फलाउँछौँ”- वडाध्यक्ष सागर लामा

खानीखाेला/काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकाका कफी कृषक, सहकारीकर्मी, कृषि प्राविधिक तथा जनप्रतिनिधिहरूको एक टोलीले देशका विभिन्न प्रमुख कफी उत्पादन तथा अनुसन्धान केन्द्रहरूको ५ दिने अन्तरजिल्ला अगुवा कृषक अध्ययन भ्रमण सम्पन्न गरेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कफी ब्लक विकास कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र (कृषि विकास कार्यालय), काभ्रेपलाञ्चोकको आयोजना…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.