२०८३ असार १४ गते
२०८३ असार १४ गते
• चेत बहादुर लामा नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान तरल अवस्था, नेतृत्वको कार्यशैली र आसन्न वाम सहकार्यको प्रयासमाथि केही महत्त्वपूर्ण र तार्किक प्रश्नहरू उठ्नु स्वाभाविक हो । जनस्तर र कार्यकर्ता पंक्तिमा उब्जिएका संशयहरूलाई नजरअन्दाज गर्न मिल्दैन। तर, राजनीतिक घटनाक्रमलाई केवल 'सतही सत्तालिप्सा', 'नेतातन्त्रको महत्त्वाकांक्षा' वा 'कानुनी डन्डाबाट बच्ने आत्मरक्षा' को रूपमा…