Khulla Bichar Online

Khulla Bichar Online

245 Posts
पुटिन किन मौन छन् ?

पुटिन किन मौन छन् ?

  -चे. (विस्फोट) युद्धको धुवाँभित्र सत्यको स्वर हराएको छ। जेलेन्स्की बन्दी होइन, इतिहासको कठघरामा उभिएको एक पात्र न हो। शिजिनपिङ किन मौन छन् ? रेशमी मार्गमा मानवताको पाइला अल्मलिएको छ। आखिर, ताइवान कब्जा किन यति ढिलाइ ? लाइ-चिङ-ते आज नक्साभन्दा ठूलो प्रश्न बनेको छ। किम जोङ किन मौन छन् ? अन्तर्राष्ट्रिय…
More
अमेरिकी हस्तक्षेप र भेनेजुएला: विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र नयाँ संकट

अमेरिकी हस्तक्षेप र भेनेजुएला: विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र नयाँ संकट

• चेत बहादुर लामा,अध्यक्ष,एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलान्चोक  ​आजको विश्व राजनीति एक यस्तो खतरनाक मोडमा उभिएको छ, जहाँ शक्तिशाली राष्ट्रको स्वार्थ र साना राष्ट्रको सार्वभौमिकताबीच भीषण संघर्ष चलिरहेको छ। यसको केन्द्रमा अहिले ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला आइपुगेको छ। भेनेजुएलामाथि भइरहेको अमेरिकी दबाब र हस्तक्षेप केवल एउटा देशको…
More
३०औँ बेथान वीरता दिवस भव्य रूपमा सम्पन्न

३०औँ बेथान वीरता दिवस भव्य रूपमा सम्पन्न

रामेछाप । ३०औँ बेथान वीरता दिवस शनिबार सुनापती गाउँपालिका–४ वेथानस्थित पानीघाटमा भव्य रूपमा सम्पन्न भएको छ। चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देव शंकर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमका विशेष अतिथिहरूमा बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ, प्रदेशसभा सदस्य युवराज चौलागाईं र संविधानसभा सदस्य डिल्लिमान…
More
खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोला - खानीखोला गाउँपालिका-१ नं. वडामा ह्रेम्बोर्छे युवा क्लबको आयोजनामा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता स्थानीय परम्परागत धार्ने जात्रा को अवसरमा आयोजना गरिएको हो। प्रत्येक वर्ष पौष पूर्णिमाका दिन धार्ने जात्रा लाग्ने गर्दछ। खुल्ला भलिबल प्रतियोगिता पुस १४ गते उद्घाटन भई…
More
शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

• लक्ष्मी लामा - केन्द्रीय सदस्य एअनेशिसं शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ। हामीले शिक्षा भन्नेबित्तिकै विद्यालय, पाठ्यपुस्तक, अंक र प्रमाणपत्र सम्झन्छौं। विद्यार्थी कुन कक्षामा पढिरहेको छ? उसले कति अंक ल्यायो? कुन विषयमा "सफल" भयो?कुन बिषयमा असफल भयाे…
More
शिक्षा र राजनीति

शिक्षा र राजनीति

• ठाकुर नाथ गौतम (रोशन) (शिक्षक),काभ्रे  राजनीतिले समाजको दिशा निर्देश गर्दछ भने शिक्षाले समाजको चेतना निर्माण गर्दछ। त्यसैले असल राजनीतिका लागि असल शिक्षा र असल शिक्षाको परिणामस्वरूप सभ्य समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। यही कारण शिक्षा र राजनीतिबीच गहिरो अनुन्याश्रित सम्बन्ध रहेको छ। संकुचित धारणाबाट सोच्ने हो भने…
More
भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

• लक्ष्मी तामाङ,सर्लाही  १. भोटभोटेको कराइ : बाल्यकालको निर्दोष स्मृति बिहान नौ बजेतिर कामा डाँडा हुँदै ठुलो आवाजमा भट्भटे आयो-भटटटट… गर्दै। फुपुको घरबाट ल्याएको मोहिमा कोदोको ढिँडो मुछ्दै गरेको थाल लिँदै म भट्भटे हेर्ने रहरले आँगनमा निस्किएँ, त्यसरिनै बहिनी पनि। आँखै अगाडि नजिकै ठुलो भट्भटे देखेर ठुलो स्वरले चिच्याएँ, ताकि…
More
बेथानको गर्जन : तिफदीको अमर स्मृति

बेथानको गर्जन : तिफदीको अमर स्मृति

• राजीव माेक्तान तामाङ त्यो समय म कक्षा ५ मा पढ्थेँ। सूचना–सञ्चार सीमित थियो। रेडियो नेपालबाट प्रसारित समाचारकै भर थियाे। माओवादी कमाण्डर तिर्थ गाैतम सहितको ३काे मृत्यु, ३ राष्ट्रसेवक जना प्रहरीकाे बिरगति पाए, चौकीमा आगजनी गरि, हतियार लुटियाे यस्तै खबर गाउँ–बस्तीमा सनसनी बनेर फैलियो। बिरता दिवसको स्मरणसँगै २०५३ पुस १९…
More
शिक्षक आन्दोलनको दिशा: अधिकार, अस्तित्व र शैक्षिक क्रान्ति

शिक्षक आन्दोलनको दिशा: अधिकार, अस्तित्व र शैक्षिक क्रान्ति

• चेत बहादुर लामा (अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, काभ्रे) संविधानको धारा ३१ (शिक्षा सम्बन्धी हक) को पूर्ण कार्यान्वयन गराउन र अनुसूची-८ को आडमा शिक्षक व्यवस्थापनका नाममा गरिने हचुवा सरुवा जस्ता प्रावधान हटाउन शासक वर्गलाई घुँडा टेकाउने गरी आन्दोलनको 'आँधीबेहरी' सिर्जना गर्नुको विकल्प छैन। ​नेपाली शिक्षक आन्दोलन यतिबेला इतिहासकै…
More
बेथानकाे बलिदान, पुर्वकाे पहिलाे सफल फाैजी गर्जन

बेथानकाे बलिदान, पुर्वकाे पहिलाे सफल फाैजी गर्जन

• ईमान सिं याेन्जन(गुँरास) ०५३ पुस १९ मा सम्पन्न बेथान प्रहरी चौकी आक्रमण नेपाली जनयुद्धको प्रारम्भिक चरणमै आएको एउटा निर्णायक मोड थियो। अहिले हरेक बर्ष पाैष १९ गतेलाई बीरता  दिवशकाे रुपमा मनाईन्छ। ०५३ पुस १९ मा सम्पन्न बेथान प्रहरी चौकी आक्रमण नेपाली जनयुद्धको प्रारम्भिक चरणमै आएको एउटा निर्णायक मोड थियो।…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.