२०८२ कार्तिक १७ गते
२०८२ कार्तिक १७ गते
चेत बहादुर लामा अध्यक्ष: एअनेशसिं काभ्रेपलान्चोक नेपालको कम्युनिष्ट आन्दोलन दक्षिण एसियाकै सबैभन्दा लामो, जीवन्त र संघर्षपूर्ण इतिहास बोकेको आन्दोलन हो। २००६ सालमा स्थापना भएदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म यसले देशको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्यो। तर, विडम्बना के छ भने कम्युनिष्ट विचार जति गहिरो छ, व्यवहारमा त्यति नै…