२०८२ फाल्गुन २४ गते
२०८२ फाल्गुन २४ गते
नेपालको राजनीतिक इतिहासलाई गहिराइमा हेर्दा एउटा गम्भीर र बारम्बार दोहोरिने यथार्थ देखिन्छ कि जनताले परिवर्तनका लागि पटकपटक स्पष्ट जनादेश दिएका छन्, तर नेतृत्वको अक्षमता, आन्तरिक कलह, दूरदृष्टिको अभाव र बाह्य प्रभावका कारण ती जनादेशहरू बारम्बार अधुरा भएका छन्। जनताको आशा, अपेक्षा र परिवर्तनको चाहना सत्ताको गल्लीमा पुगेर कमजोर भएको इतिहास…