२०८३ बैशाख ६ गते
२०८३ बैशाख ६ गते
• राजिव माेक्तान तामाङ काभ्रेको कोशीपारी क्षेत्रमा अवस्थित लाैरेदेउराली र साङास्वती लेक एउटा भौगोलिक स्थान मात्र होइन, सम्भावनाले भरिएको तर उपेक्षित भूभागको प्रतिनिधि हो। राजधानी काठमाडौंबाट करिव ७५ किमि तथा सदरमुकाम धुलिखेलबाट ५५ किमि मात्र टाढा रहेकाे,२३५० मिटर उचाइ रहेको यो क्षेत्र कोशीपारीकै सबैभन्दा अग्लो स्थान मानिन्छ। ‘साङास्वती’र "लाैरेददेउराली" शब्द…