Khulla Bichar Online

Khulla Bichar Online

272 Posts
नाग्रेगगर्चेमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

नाग्रेगगर्चेमा नेकपाको वडा कार्यालय उद्घाटन, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-२ नाग्रेगगर्चेमा वडा कार्यालय उद्घाटन गर्दै १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। २९ गते सम्पन्न वडा स्तरीय बैठकले अर्पण माेक्तानको संयोजक,शिव प्रधानको सह–संयोजक र पुर्ब वडा अध्यक्ष दिनेश लामाकाे ईन्चार्ज रहने गरि समिति गठन गरेको हो। कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको…
More
वाङ्थलीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

वाङ्थलीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका-१ वाङ्थलीमा वडा कार्यालय उद्घाटन गर्दै ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। २८ गते सम्पन्न वडा स्तरीय बैठकले राजु आले तामाङको संयोजक र सागर तामाङको सह-संयोजकत्वमा समिति गठन गरेको हो। कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा…
More
काभ्रेमा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, बेलर स्कुल प्रथम

काभ्रेमा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न, बेलर स्कुल प्रथम

काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता वनेपास्थित पञ्चकन्या बैन्क्वैटमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका २३ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा बेलर स्कुल प्रथम, प्रगति प्रभात विद्यालय द्वितीय, वनेपाको लिन इन्टरनेशनल बोर्डिङ स्कुल तृतीय तथा पनौतीको सिद्धार्थ स्कुल सान्त्वना स्थान हासिल…
More
चौरीदेउराली-६कार्तिक देउरालीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

चौरीदेउराली-६कार्तिक देउरालीमा नेकपाको वडा कार्यालय उद्घाटन, ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

कार्तिके देउराली, काभ्रे। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चौरीदेउराली गाउँपालिका–६ मा वडा कमिटी कार्यालय उद्घाटन सँगै निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न गरेको छ। बैठकले रमेश ठकुरीको संयोजकत्व र होमप्रसाद दुलालको सह–संयोजकत्वमा साविक वडाहरू केन्द्रित रहने गरी ६० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। कार्यक्रम पार्टीकाे केन्द्रीय सदस्य रेणुका चौलागाईको…
More
रोशी-६ सिपालीमा नेकपाकाे १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, सम्पर्क कार्यालय उद्घाटन

रोशी-६ सिपालीमा नेकपाकाे १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन, सम्पर्क कार्यालय उद्घाटन

रोशी, काभ्रे । नेपाली कम्युनिष्ट पार्टी काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिका वडा नं. ६ सिपालीमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। २८ गते सम्पन्न वडा स्तरीय बैठकले मानबहादुर तामाङको संयोजकत्व र कालु बलको सह–संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा पार्टीका बागमती प्रदेश सचिवालय सदस्य तथा रोशी…
More

शिक्षक,राजनीति र आचारसंहिता: बहसको केन्द्रमा उभिएको प्रश्न- चेत बहादुर लामा, संयोजक,नेपाल शिक्षक संगठन जिल्ला सम्मेलन आयोजक समिति काभ्रेपलान्चोक

नेपालमा शिक्षकहरूले चुनावी चिन्हसहित सामूहिक फोटो खिच्दा वा खुला रूपमा राजनीतिक कार्यक्रममा सहभागी हुँदा किन यति धेरै रोइलो मच्चिन्छ ? के शिक्षकलाई राजनीति गर्न पाइँदैन ? कि शिक्षक केवल कक्षाकोठाभित्र सीमित “पाठ्यपुस्तक प्राणी” मात्र हो ? यस्ता प्रश्नहरू पछिल्ला दिनमा पुनः चर्चामा आएका छन्। शिक्षक सामाजिक तथा राजनीतिक चेतनाका अग्रदूत…
More
नेकपाको चुनावी प्रतिबद्धता सार्वजनिक: ५ वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक ५ लाख रोजगारी

नेकपाको चुनावी प्रतिबद्धता सार्वजनिक: ५ वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक ५ लाख रोजगारी

काठमाडौं । २२ कम्युनिष्ट तथा समाजवादी घटकको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘तारा’ चुनाव चिन्हसहित मैदानमा उत्रिएको नेकपाले ‘सुशासन र रोजगारी–समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित…
More
महाभारतमा नेकपाको निर्वाचन केन्द्रीत अगुवा  कार्यकर्ता भेला सम्पन्न, संगठन मजबुत बनाउन जोड

महाभारतमा नेकपाको निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेला सम्पन्न, संगठन मजबुत बनाउन जोड

महाभारत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महाभारत गाउँपालिका समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ। महाभारत गाउँपालिका–६ देविटारमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतम र समानुपातिकतर्फकी उम्मेदवार…
More
एल्गोरिदमिक उन्माद र विचारबाट भाग्दै गरेको लोकतन्त्र

एल्गोरिदमिक उन्माद र विचारबाट भाग्दै गरेको लोकतन्त्र

आज ‘नयाँ’ को नाममा जे बिकिरहेको छ, त्यो वैकल्पिक राजनीति भन्दा बढी एल्गोरिदमिक उत्तेजनाले उत्पादन गरेको राजनीतिक उपभोग हो। राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह वा रवि लामिछाने जस्ता social media celebrity प्रतिको आकर्षणलाई केवल वैकल्पिक राजनीतिक उदय भनेर बुझ्नु वर्तमानबाट थकित आत्मसन्तुष्ट विश्लेषण मात्र हुन्छ। यो आकर्षण मूलतः व्यवस्थाप्रतिको गहिरो…
More
सिन्धुली –२ मा स्वतन्त्र उम्मेदवार वाईबाको दह्रो उपस्थिति, काँग्रेसभित्रको विवादले चुनावी समीकरण फेरियो  सिन्धुली। प्रतिनिधि सभा सदस्य पदका लागि आगामी फाल्गुन २१

सिन्धुली –२ मा स्वतन्त्र उम्मेदवार वाईबाको दह्रो उपस्थिति, काँग्रेसभित्रको विवादले चुनावी समीकरण फेरियो सिन्धुली। प्रतिनिधि सभा सदस्य पदका लागि आगामी फाल्गुन २१

सिन्धुली। प्रतिनिधि सभा सदस्य पदका लागि आगामी फाल्गुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नम्बर–२ को राजनीतिक माहोल थप तातिएको छ। स्वतन्त्र उम्मेदवार खड्ग बहादुर वाईबाले जनतासँगको सम्बन्धलाई घनिभूत बनाउँदै चुनावी अभियानलाई तीव्रता दिएका छन्। यसअघि नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने अन्तिम प्रतिस्पर्धामा रहेका वाईबाको टिकट केही आन्तरिक विवादका…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.