Khulla Bichar Online

Khulla Bichar Online

318 Posts
नेपालको शिक्षा:उपेक्षा,अन्याय र रुपान्तरण

नेपालको शिक्षा:उपेक्षा,अन्याय र रुपान्तरण

​नेपालको शिक्षा प्रणाली दशकौँदेखि राज्यको उपेक्षा र नीतिगत अस्थिरताको शिकार बन्दै आएको छ। नेपालको संविधानले सबै नागरिकलाई समान र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरे पनि, आज लाखौँ बालबालिका सामुदायिक विद्यालयहरूको कमजोर अवस्थाका कारण यो मौलिक हकबाट वञ्चित छन्। शिक्षामा राजनीतिक अस्थिरता, न्यून बजेट, शिक्षकप्रतिको अपमान र निजीकरणको अनियन्त्रित दौडले हाम्रो शैक्षिक…
More
तामाङ जातिको गौरवपूर्ण इतिहास:श्ह्याङ श्हुङ देखि ताम्सालिङसम्म

तामाङ जातिको गौरवपूर्ण इतिहास:श्ह्याङ श्हुङ देखि ताम्सालिङसम्म

नेपालको सबैभन्दा ठूलो आदिवासी जनजाति तामाङ समुदाय केवल भोगौलिक बसोबास वा सांस्कृतिक विविधतामा सीमित छैन,उनीहरू हिमालय क्षेत्रको प्राचीनतम सभ्यता श्याङ शुङ्ग (Zhangzhung) का जीवित उत्तराधिकारी मानिन्छन्। भाषिक संरचना, बोन परम्परा, सांस्कृतिक संकेतहरू र मौखिक किँबदन्तीहरूले तामाङहरूको जरो तिब्बतको पश्चिम क्षेत्रसँग गहिरो सम्बन्ध रहेको पुष्टि गर्छ। ‘ता’ अर्थात् घोडा र ‘माङ’…
More

आखिर बदनाम गरेरै छाड्यौ- चे.(विस्फोट)

आखिर बदनाम गराएरै छाड्यौ तिमीले दल छोडेर टाप कसे, मन्त्री पदमै लोभिए। टोपे,बादले,सुदने,जनार्दने सत्तामा मुग्ध भएर बिग्रिए। क्रान्तिकारीहरू भ्रान्तिए, दर्शन र बिचार चुँडिए। भ्रष्टाचारको आहालमा डुबिए, साम्राज्यवादी नाइके भएर जन्मिए । आफू पनि डुबे अन्ततः, बिरासतलाई पनि डुबाए, जले आफै आगोले, घरैसमेत जलाइदिए। आफू पनि बदनाम भए कम्युनिष्ट पार्टीलाई नै…
More
चौंरीदेउरालीमा माविस्तरीय English Quiz Competition कार्यक्रम सम्पन्न

चौंरीदेउरालीमा माविस्तरीय English Quiz Competition कार्यक्रम सम्पन्न

चौंरीदेउराली गाउँपालिका मा. वि. स्तरीय English Grammar Quiz Contest कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत महान दास लामाको प्रमुख आतिथ्यता ,४ नम्बर वडा अध्यक्ष रामप्रसाद चौलागाई, शिक्षा शाखा प्रमुख कालिप्रसाद पाण्डेको विशेष आतिथ्यता तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरु, अंग्रेजी विषयका शिक्षकशिक्षिकाहरु, १० वटा माध्यमिक विद्यालयका प्रतिस्पर्धी भाइबहिनीहरुको विशेष उपस्थितिमा कार्यक्रम भव्यताका साथ…
More
२१औं शताब्दीमा कम्युनिज्म: विचारधाराको सङ्कट, रूपान्तरण र नयाँ अवसर

२१औं शताब्दीमा कम्युनिज्म: विचारधाराको सङ्कट, रूपान्तरण र नयाँ अवसर

  १. बिषय प्रबेश: पतनपछि पनि पुनर्जागरणको बाटोमा कम्युनिज्म सोभियत संघको पतनपछि धेरैले कम्युनिज्मलाई ‘इतिहासको अन्त्य’ भनेर घोषणा गरे। तर तीन दशकपछि पनि कम्युनिष्ट विचारधारा मरेको छैन, बरु नयाँ रूपमै पुनर्जीवित हुँदैछ। आज विश्वव्यापी असमानता, साम्राज्यवादी नियन्त्रण र नवउदारवादको गहिरिँदो संकटले फेरि प्रमाणित गरिरहेको छ । मानव मुक्तिका लागि वैकल्पिक…
More
लिम्पियाधुरा-कालापानी-लिपुलेक: सार्वभौमिकताको मुद्दा, सीमास्तम्भको स्थिति र भूराजनीतिक जटिलता

लिम्पियाधुरा-कालापानी-लिपुलेक: सार्वभौमिकताको मुद्दा, सीमास्तम्भको स्थिति र भूराजनीतिक जटिलता

​नेपालको उत्तरी सीमामा अवस्थित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र शताब्दियौंदेखि नेपालको अविभाज्य भूभागका रूपमा रहँदै आएको छ। तर, सन् १९६० को दशकदेखि यस क्षेत्रमा भारतीय सैन्य उपस्थितिले यो भूभागलाई नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएको एक जटिल तथा संवेदनशील मुद्दाको रूपमा स्थापित गरेको छ। ऐतिहासिक सन्धि, प्रमाण र नक्साले…
More
काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारी एक ऐतिहासिक तामाङ किपट भूमि

काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ७ मा अवस्थित मादनकुँडारी क्षेत्र नेपालको आदिवासी तामाङ समुदायको प्राचीन सांस्कृतिक र ऐतिहासिक केन्द्र हो। यो स्थान तामाङ, तिब्बती भाषा र संस्कृतिको सङ्गमस्थलका रूपमा परिचित छ। तामाङ भाषामा ‘मादन’ को अर्थ ‘उच्च पहाड, अग्लो डाँडा वा गोठालो टुक्रिने खोंचयुक्त भूभाग’ हुन्छ भने तिब्बती बोडिक…
More
जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

  दलहरूको सञ्चालन जति लोकतान्त्रिक तवरले भयो, त्यति नै देशको लोकतन्त्र शुद्धीकरण हुन पुग्छ । ०६२/०६३ को युगान्तकारी परिवर्तनबाट मुलुकमा गणतन्त्र स्थापना भयो । गणतन्त्रलाई संस्थागत गर्ने गरी संविधान पनि बन्यो । संविधानले आर्थिक–सामाजिक विकास गरेर समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउने मार्ग कोरेको छ । तर, मुलुकमा संविधान जारी भएयता दश वर्षमा संविधानले…
More
सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन

महाभारत गाउँपालिकाको आयोजना र श्री जनकल्याण मा.वि.को व्यवस्थापनमा भएको सातौँ अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोह र दोस्रो उपाध्यक्षकप उदघाटन समरोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख दिपक गौतम, विशिष्ट अतिथि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा(संसार),उपप्रमुख सागर मोक्तान , अतिथिहरु सम्पुर्ण वडाका वडाअध्यक्षज्युहरु लगायत विद्यालयका प्रधानाध्यापकहरु र गाउँपालिकाको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.