Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

कार्की आयोगको प्रतिवेदनले केही महत्वपूर्ण पक्ष उजागर गरे पनि, यसको समग्र अध्ययनले एउटा गम्भीर चिन्ता जन्माउँछ,के हामीले पूर्ण सत्य पाएका छौं ? या रचनात्मक व्याख्या मात्र ? • कृष्भण कुमार भण्डारी(शिशिर) भूमिका: २०८२ साल  भाद्र २३ र २४ को घटना नेपालका लागि केवल आन्दोलनका दिनहरू मात्रै थिएन । त्यो राज्यको क्षमता,…
More
एमसीसी खारेज गर्ने प्रस्ताव पहिलो बैठकमै लैजाने हर्क राईको घोषणा

एमसीसी खारेज गर्ने प्रस्ताव पहिलो बैठकमै लैजाने हर्क राईको घोषणा

काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने प्रस्ताव संसदको पहिलो बैठकमै अघि सार्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो राजनीतिक एजेन्डा सार्वजनिक गर्दै राईले राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय आत्मनिर्भरतालाई पार्टीको प्रमुख प्राथमिकता बनाइने स्पष्ट पारेका हुन्। उनले…
More
निर्वाचन समीक्षा – संकट, संकेत र रूपान्तरणको ऐतिहासिक आवश्यकता

निर्वाचन समीक्षा – संकट, संकेत र रूपान्तरणको ऐतिहासिक आवश्यकता

निर्वाचन परिणामलाई  विद्यमान शाससन ब्यवस्थाको डेलीभरी, आर्थिक संरचना, राजनीतिक संस्कार र समाजको पछिल्लो विकसित मनोविज्ञानसँग जोडेर हेर्नुपर्छ। - कृष्ण कुमार भण्डारी (शिशिर) भूमिका : गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामलाई केवल जुनकुनै राजनैतिक दल या बिचारको हार या जितको सामान्य राजनीतिक घटनाका रूपमा मात्रै बुझ्नु पर्याप्त हुदैन ।…
More
“नीलाे क्रान्ति”

“नीलाे क्रान्ति”

• जीवन कुमार याेञ्जन नीलाे क्रान्ति नीलाे सारी नीलै चाेलाे अनि निलाे काेट र निलाे टाई लाउनकै लागि नीलाे क्रान्ति नहाेस्। मलाई रक्त क्रान्ति के हाे? थाहा छ। नीलाे रक्सी पिउनकै लागि कतै नीलाे लिपिस्टक अनि नीलै नेल पलिसकै लागि निलाे क्रान्ति नहाेस्। मलाई रक्त क्रान्ति के हाे ? थाहा…
More
एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

नागरिकहरू एउटै समाजमा बसे पनि फरक–फरक सूचना संसारभित्र बस्न थालेका छन्। यसले साझा यथार्थ कमजोर पार्ने र समाजमा ध्रुवीकरण बढाउने जोखिम पैदा गरेको छ। - कृष्ण कुमार भण्डारी(शिशिर) पृष्ठभूमि : आजको २१औँ शताब्दीको विश्व अहिले तीव्र गतिमा डिजिटल प्रविधिद्वारा निर्देशित समाजतर्फ अघि बढिरहेको छ। हाल विश्वमा शक्ति सन्तुलन केवल सैन्य…
More
नेपालको विकास यात्रामा निजी र सार्वजनिक शिक्षा सहकार्यको आवश्यकता

नेपालको विकास यात्रामा निजी र सार्वजनिक शिक्षा सहकार्यको आवश्यकता

"नेपालको शिक्षा इतिहास राज्य र समाजबीचको सहअस्तित्व, पूरकता र कहिलेकाहीँ प्रतिस्पर्धाको गतिशील सम्बन्धको यात्रा हो" • कृष्ण कुमार भण्डारी(शिशिर) सारांश (Abstract ) शिक्षा मानव सभ्यताको उत्पत्ति जतिकै पुरानो अवधारणा हो। प्रारम्भिक मानवले प्रकृतिसँगको संघर्ष, अनुभव र चेतनाबाट सिकेको ज्ञान नै शिक्षाको पहिलो रूप थियो। समयक्रममा यही चेतनाको विस्तारले दर्शन, अनुशासन,…
More
निर्वाचन आयोगको आह्वान: ६ प्रकारका परिचयपत्रबाट मतदान गर्न पाइने, अशक्त र गर्भवतीलाई लाइन बस्नुनपर्ने

निर्वाचन आयोगको आह्वान: ६ प्रकारका परिचयपत्रबाट मतदान गर्न पाइने, अशक्त र गर्भवतीलाई लाइन बस्नुनपर्ने

काठमाडौं। बिहिबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकाे कार्य हुदैछ। निर्वाचन आयोगले मतदातालाई परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आफ्नै मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ। आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले ६ प्रकारका परिचयपत्रमार्फत मतदान गर्न पाउनेछन्। आयोगले…
More
चौरीदेउराली का डाँडाहरू

चौरीदेउराली का डाँडाहरू

चौरीदेउराली का डाँडाहरू रगतले राताम्मे भएदेखि हावा अझै सुस्त छ । त्यहाँ लडेका नामहरू ढुंगामा कुँदिएका छैनन् मात्रै, हामीले हिँड्ने बाटोमा पाइलाकाे साहस बनेर उभिएका छन् । आकाश च्यातेर चिच्याएका स्वरहरू अहिले चरा बनेर उड्छन्, र हरेक चैतमा फूलहरू मौन सलाम गर्छन् शहीदप्रतिकाे सम्मान । सहिद हुनु भनेकाे मर्नु मात्र…
More
रास्वपा प्रचार गाडीमा मदिरा र खाद्यान्न बरामद, प्रहरीले नियन्त्रणमा लियो

रास्वपा प्रचार गाडीमा मदिरा र खाद्यान्न बरामद, प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा प्रयोग भएको गाडीबाट मदिरा र खाद्यान्न बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। सल्यानको सल्लिबजारबाट खौरातर्फ जाँदै गरेको कर्णाली प्रदेश–०१–०१८ च ०४२९ नम्बरको बोलेरो जिप सोमबार बिहान नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी डा. हेम केसीका अनुसार गाडीबाट रक्सी ७…
More
परिवर्तनको अधुरो यात्रा र तपाईंहरूको ऐतिहासिक जिम्मेवारी

परिवर्तनको अधुरो यात्रा र तपाईंहरूको ऐतिहासिक जिम्मेवारी

प्रिय युवा पुस्ता, डिजिटल युगको उज्यालोमा हुर्किएको, सूचना र विचारको विश्वव्यापी प्रवाहसँग प्रत्यक्ष संवाद गरिरहेको पुस्ता तपाईंहरू नै हो। तपाईंहरू केवल समयका दर्शक होइन,परिवर्तनका सक्रिय सह-निर्माता हुनुहुन्छ। आजको नेपाल तपाईंहरूको चेतना, सहभागिता र निर्णयबाट आकार लिँदैछ। नेपालको इतिहास शासकहरूको आरोह–अवरोहको वृत्तान्त मात्र  होइन । यो जनताको संघर्ष, बलिदान र निरन्तर…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.