Khulla Bichar Online

Khulla Bichar Online

243 Posts

प्रचण्डले २०४६ यताका सबै उच्च पदस्थको सम्पत्ति छानबिन गर्न माग गरे

काठमाडौं, २३ मंसिर २०८२ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालदेखि उच्च पदमा पुगेका सबै पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग दोहोर्‍याएका छन्। उनले विगतमा पनि संसद्को रोस्टमबाट यो मुद्दा उठाएका थिए, र आज फेरि त्यसलाई बलियो रूपमा प्रस्तुत गरेका छन्। प्रचण्डले शुभकामना सन्देशमा भ्रष्टाचारविरुद्धको लडाइँ निरन्तर…
More

धुलिखेलमा माध्यमिक तहको विज्ञान प्रदर्शनी सम्पन्न, सञ्जीवनी नमूना मावि प्रथम

धुलिखेल (काभ्रेपलाञ्चोक), मंसिर २२, शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको आयोजना र बागमती प्रदेश शिक्षा विकास निर्देशनालयको सहयोगमा आज धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता इकाई प्रमुख सबिता दङ्गालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख…
More

खानीखोला-४ मा श्री कुमारी माध्यमिक विद्यालयको भव्य शैक्षिक वनभोज सम्पन्न

खानीखोला, २२ मंसिर २०८२ श्री कुमारी माध्यमिक विद्यालयको आयोजनामा आज पेङ दोर्जे आकृति सहितको ड्म्फु पार्क, खानीखोला-४ मा “शैक्षिक वनभोज कार्यक्रम-२०८२” भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि खानीखोला गाउँपालिका अध्यक्ष आदरणीय इन्द्रबहादुर थिङज्यू रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा प्र. प्र. अ. रमेशकुमार तिमल्सिनाज्यू रहनुभएको थियो।…
More
कम्युनिष्ट आन्दोलन : नेतृत्वको बिचलन र नयाँ शताब्दीको चुनौती

कम्युनिष्ट आन्दोलन : नेतृत्वको बिचलन र नयाँ शताब्दीको चुनौती

नेपाल होस् वा विश्वका अन्य देश, कम्युनिस्ट पार्टी र तिनका नेताहरूमाथि बारम्बार एउटै प्रश्न उठ्ने गरेको छ कि क्रान्तिकारी विचार बोकेर सत्ता वा प्रभावमा पुगेका नेताहरू किन बिस्तारै विचलित हुन्छन् ? किन उनीहरू व्यक्तिगत सम्पत्ति जोड्नतिर लाग्छन् ? किन भ्रष्टाचार गर्छन् ? किन गुट-उपगुट र फुटमा रमाउँछन् ? र किन…
More
जेन जी आन्दोलन र नयाँ नेपालको खोज

जेन जी आन्दोलन र नयाँ नेपालको खोज

नेपाल संकटको भुमरीमा! राजनीतिक अस्थिरता, आर्थिक पतन र सामाजिक असमानताले राष्ट्रलाई निराशाको गहिराइमा धकेलेको छ। दशकौँदेखि सत्तामा पुगेका दलहरू मुख्यत :कांग्रेस, एमाले लगायतले ‘समृद्ध नेपाल’ को सपना देखाए, तर ती खोक्रा नारामा सीमित भए। दुरदर्शी योजना र जनउत्तरदायी नीतिको अभावले राज्य-जनताबीचको विश्वास लगभग समाप्त भएको छ। लाखौँ युवा वैदेशिक रोजगारीका…
More
नेपालको शिक्षा:उपेक्षा,अन्याय र रुपान्तरण

नेपालको शिक्षा:उपेक्षा,अन्याय र रुपान्तरण

​नेपालको शिक्षा प्रणाली दशकौँदेखि राज्यको उपेक्षा र नीतिगत अस्थिरताको शिकार बन्दै आएको छ। नेपालको संविधानले सबै नागरिकलाई समान र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरे पनि, आज लाखौँ बालबालिका सामुदायिक विद्यालयहरूको कमजोर अवस्थाका कारण यो मौलिक हकबाट वञ्चित छन्। शिक्षामा राजनीतिक अस्थिरता, न्यून बजेट, शिक्षकप्रतिको अपमान र निजीकरणको अनियन्त्रित दौडले हाम्रो शैक्षिक…
More
तामाङ जातिको गौरवपूर्ण इतिहास:श्ह्याङ श्हुङ देखि ताम्सालिङसम्म

तामाङ जातिको गौरवपूर्ण इतिहास:श्ह्याङ श्हुङ देखि ताम्सालिङसम्म

नेपालको सबैभन्दा ठूलो आदिवासी जनजाति तामाङ समुदाय केवल भोगौलिक बसोबास वा सांस्कृतिक विविधतामा सीमित छैन,उनीहरू हिमालय क्षेत्रको प्राचीनतम सभ्यता श्याङ शुङ्ग (Zhangzhung) का जीवित उत्तराधिकारी मानिन्छन्। भाषिक संरचना, बोन परम्परा, सांस्कृतिक संकेतहरू र मौखिक किँबदन्तीहरूले तामाङहरूको जरो तिब्बतको पश्चिम क्षेत्रसँग गहिरो सम्बन्ध रहेको पुष्टि गर्छ। ‘ता’ अर्थात् घोडा र ‘माङ’…
More

आखिर बदनाम गरेरै छाड्यौ- चे.(विस्फोट)

आखिर बदनाम गराएरै छाड्यौ तिमीले दल छोडेर टाप कसे, मन्त्री पदमै लोभिए। टोपे,बादले,सुदने,जनार्दने सत्तामा मुग्ध भएर बिग्रिए। क्रान्तिकारीहरू भ्रान्तिए, दर्शन र बिचार चुँडिए। भ्रष्टाचारको आहालमा डुबिए, साम्राज्यवादी नाइके भएर जन्मिए । आफू पनि डुबे अन्ततः, बिरासतलाई पनि डुबाए, जले आफै आगोले, घरैसमेत जलाइदिए। आफू पनि बदनाम भए कम्युनिष्ट पार्टीलाई नै…
More
चौंरीदेउरालीमा माविस्तरीय English Quiz Competition कार्यक्रम सम्पन्न

चौंरीदेउरालीमा माविस्तरीय English Quiz Competition कार्यक्रम सम्पन्न

चौंरीदेउराली गाउँपालिका मा. वि. स्तरीय English Grammar Quiz Contest कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत महान दास लामाको प्रमुख आतिथ्यता ,४ नम्बर वडा अध्यक्ष रामप्रसाद चौलागाई, शिक्षा शाखा प्रमुख कालिप्रसाद पाण्डेको विशेष आतिथ्यता तथा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरु, अंग्रेजी विषयका शिक्षकशिक्षिकाहरु, १० वटा माध्यमिक विद्यालयका प्रतिस्पर्धी भाइबहिनीहरुको विशेष उपस्थितिमा कार्यक्रम भव्यताका साथ…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.