२०८२ पुष २८ गते
२०८२ पुष २८ गते
-चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । आजको राजनीतिक आवश्यकता जनजातिहरूका लागि पृथ्वीनारायण शाह मुक्तिदाता होइनन्, बरु सामन्ती अधीनताको संस्थागत प्रारम्भकर्ता हुन्। नेपालको आधिकारिक इतिहासले पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ र ‘एकताको प्रतीक’ का रूपमा पवित्र मूर्तिमा उभ्याएको छ। विद्यालयका पाठ्यपुस्तकदेखि राष्ट्रिय समारोहसम्म उनलाई प्रश्नातीत बनाइएको छ। तर प्रश्न उठ्छ कि के इतिहास सधैं…