Khulla Bichar Online

Khulla Bichar Online

245 Posts
रातो तारा

रातो तारा

राजिव मोक्तान  तुङ्चलाई आमाले उपहार दिएको तारा, ममताको प्रतीक, उज्यालोको जरा।  चेको शिरमा टल्किने त्यो नै चिन्ह, विद्रोहको प्रकाश, सपनाको दिन। जनमुक्ति सेनाको टाउकोमा चम्किने तारा, बिभेद र अन्धकार चिर्छ, आशाको किनारा। गोली र बारुदबीच पनि त्यो मुस्कुराउँछ, स्वतन्त्रताका रक्तरन्जित बाटोहरू सम्झाउँछ। रातो चक्किलो तारा,माक्सवादी बिचारधारा !
More
नेकपा काभ्रेको परिचयात्मक बैठक सम्पन्न :

नेकपा काभ्रेको परिचयात्मक बैठक सम्पन्न :

काभ्रे बनेपा पुस ५ गतेको सन्देश सभामा व्यापक जनपरिचालन गर्ने काभ्रे/नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीको सन्देशसहित सम्पन्न भएको छ।  बैठक हितमान शाक्य (सुमन)को प्रमुख आतिथ्यतामा तथा सावित्रा भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको हो। शाक्य तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा…
More
लिन इन्टरनेशनल बोर्डिङ स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न काभ्रे ।

लिन इन्टरनेशनल बोर्डिङ स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न काभ्रे ।

काभ्रेपलाञ्चोकको बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कूलले विद्यार्थीहरूको कक्षा कोठामा सिकेको ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित शैक्षिक प्रदर्शनी आयोजना गरेको छ। विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनशीलता विकास गर्ने र परियोजना कार्यमार्फत सिकाइलाई जीवनसँग जोड्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको विद्यालयका निर्देशक शिशिर भण्डारीले जानकारी दिनुभयो। प्रदर्शनीमा…
More
नेपाली विशेषताको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने आधारहरु के हुन सक्छ ?

नेपाली विशेषताको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने आधारहरु के हुन सक्छ ?

डि एस लामा नेपालको वैज्ञानिक समाजवादी क्रान्ति (Scientific Socialist Revolution) सैद्धान्तिक रूपमा मार्क्स–एङ्गेल्स–लेनिन आदिका सिद्धान्तहरूलाई नेपालको विशिष्ट सामाजिक–आर्थिक संरचना, इतिहास र वर्ग–सम्बन्ध अनुसार पुनर्व्याख्या गरेर अघि बढाउने प्रक्रियाका रूपमा बुझिन्छ। यसका आधारहरू नेपालमा विद्यमान अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक अवशेषहरू, असमानता, वर्गीय संरचना, जातीय/लैङ्गिक दमन, र निर्भर पूँजीवाद जस्ता वैशीष्ट्यहरूको वैज्ञानिक अध्ययनसँग जोडिन्छन्।…
More
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को घटक नेकपा(माओवादी केन्द्र ) को अन्तिम जिल्ला पूर्ण बैठक सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को घटक नेकपा(माओवादी केन्द्र ) को अन्तिम जिल्ला पूर्ण बैठक सम्पन्न

२७ मंसिर, काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यही पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य ‘एकता सन्देश सभा’ गर्ने तयारी तीव्र पारेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले शीर्ष नेतृत्वको उपस्थितिमा उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका केन्द्रीय…
More

जनबिकास मा.वि.को ६७ औं हिरक जयन्ती सम्पन्न

खानीखोला, काभ्रे । जनविकास माध्यमिक विद्यालय (मा.वि.) को ६७औं हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले विद्यालयलाई छिट्टै जनविकास बहुमुखी क्याम्पस नामाकरण गरी सञ्चालन गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरुप्रति कृतज्ञता व्यक्त गर्दै सहयोगको दुरुपयोग नहोस् भन्ने कामना गरिएको छ । कार्यक्रमका सहभागीहरुले विद्यालयको प्रगति र सफलताको…
More
सुधारिएको संघीयता: जेन–जी सम्झौता र नेपालको राजनीतिक दिशा

सुधारिएको संघीयता: जेन–जी सम्झौता र नेपालको राजनीतिक दिशा

नेपालमा संघीयता कुनै अचानक जन्मिएको व्यवस्था होइन; यो १० बर्षे महान जनयुद्ध, मधेश, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएका समुदाय तथा विभिन्न जनआन्दोलनबाट उठेको दीर्घ संघर्ष र बलिदानको परिणाम हो। यही कारण संघीयता नेपालको राजनीतिक रूपान्तरणको केन्द्रीय आधार बन्यो। तर पछिल्ला वर्षहरूमा निरन्तर देखिएको राजनीतिक अविश्वास, भ्रष्टाचार, दलीय स्वार्थ र संस्थागत…
More

बाँकेमा नेपाली कम्युनिस्ट पार्टीको शक्ति प्रदर्शन : कांग्रेस-एमालेबाट दर्जनौँ नेता-कार्यकर्ता पार्टीमा प्रवेश

नेपालगन्ज, बाँके । नेपाली कम्युनिस्ट पार्टी (ने.क.पा.) बाँकेले आज नेपालगन्जको ऐतिहासिक त्रिभुवन चोकमा भव्य जिल्ला स्तरीय एकता सन्देश सभा सम्पन्न गरेको छ। हजारौँ जनताको उत्साहजनक सहभागिताबीच सम्पन्न यो सभाले जिल्लामा पार्टीको बढ्दो जनआधार र संगठनात्मक शक्ति स्पष्ट रूपमा उजागर गरेको छ। कांग्रेस र एमालेबाट दर्जनौँको प्रवेश सभाको केन्द्रमा नेपाली कांग्रेसका…
More

नेपालको राजनीतिक विद्रोह: जेनजी पुस्ताको क्रान्ति र राष्ट्रिय पुनर्संरचना

सेप्टेम्बर २०२५ मा भएको जेनजी विद्रोह (Gen Z Uprising) ले नेपाली राजनीतिको इतिहासमा एक निर्णायक मोड सिर्जना गर्यो। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध यस विद्रोहको तुरुन्तको कारण भए पनि यसको मूल जरो राजनीतिक अस्थिरता, दीर्घकालीन बेरोजगारी, बढ्दो असमानता र राज्यका मूल संरचनाको विफलतामा थियो। दशकौँदेखि देशलाई घेरिरहेको भ्रष्टाचार, दलाली, भूमाफिया संस्कृति…
More

काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह सम्पन्न, २,२०९ विद्यार्थी दीक्षित

धुलिखेल, मंसिर २४। काभ्रेपलाञ्चोकको धुलिखेलमा अवस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोहको पहिलो चरण आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा कुल २,२०९ जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षित हुनेमा १७ देशका १९६ जना विदेशी विद्यार्थी समावेश छन्। यसमध्ये स्नातक तहका १,७२८, स्नातकोत्तरका ३९७,…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.