२०८२ माघ २६ गते
२०८२ माघ २६ गते
महाभारत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महाभारत गाउँपालिका समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ। महाभारत गाउँपालिका–६ देविटारमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतम र समानुपातिकतर्फकी उम्मेदवार…