२०८२ पुष २३ गते
२०८२ पुष २३ गते
चेत बहादुर लामा-अध्यक्ष, एअनेशिसं, काभ्रे आजको विश्व राजनीति एउटा ऐतिहासिक संक्रमणकालबाट गुज्रिरहेको छ। दोस्रो विश्वयुद्धपछि स्थापित र शीतयुद्धको अन्त्यपछि एकछत्र राज गरेको अमेरिकी 'एकध्रुवीय वर्चस्व' (Hegemony) अहिले गम्भीर संकटमा छ। दशकौँसम्म विश्व व्यवस्थाको नियन्त्रण र निर्देशन गर्दै आएको वासिङ्टनको प्रभाव घट्दो क्रममा छ भने विश्व शक्तिको केन्द्र बिस्तारै पूर्वतिर सर्दैछ।…