२०८२ फाल्गुन १० गते
२०८२ फाल्गुन १० गते
काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारसँग तीन दिन सार्वजनिक बिदा माग गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले मतदाताको सहज सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरिएको जानकारी दिएका छन्। किन लगातार ७…